Thursday, December 9

आज भदौ २१ गते आईतबारको राशिफल हेरेर दिनको सुरुवात गर्नुहोस्

September 6, 2020 1001

मेष – सोखले खर्च बढाए पनि मनपर्ने भौ’तिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्ज’नपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पा’उनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यव’साय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा वि’वादास्पद जिम्मे’वारी वहन गर्नुपर्ला ।

बृष – हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यव’सायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । नयाँ योजना प्रारम्भ गर्न स’किनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफ’लका लागि स’मय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका ला’गि खर्च हुन सक्छ। सरसापटमा धन बा’हिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन स’क्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्या’उन सक्छन्।

मिथुन – पारिवारिक सह’योग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। काम’ले जीवनशैली व्यस्त रह’नेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनाव’श्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहन’तले अव’सर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।

कर्कट- परोपकार र धार्मि’क क्षेत्रमा ल’गानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य विवाद पनि हुन सक्छ । अध्ययनमा प्रगति हुनेछ । लगनशी’लताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नति’जा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलोच’कहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रता’को बन्धन कसि’लो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ।

सिंह- सम्पूर्ण उद्य’म र परिश्र’मको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादा’स्पद जिम्मे’वारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रति’स्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जु’ट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्य’क्तित्व अ’थवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहला।

कन्या- कतै लामो दूरीको’ लाभ’दायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने सम’य छ । विश्वासपात्रबाट धोका हुन सक्छ, सज’ग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न न’सक्ता दुस्ख पाइनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वय’नमा आफ्नैले बाधा पुर्यास’उन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भा’वना छ। मान्यजन’को मन जित्ने प्रयत्न गर्नुहोला।

तुला- नयाँ काम र जिम्मेवारी हात पार्ने ‘मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसाय’मा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद का’मले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि क’डा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा असमझ’दारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला। स्वास्थ्यमा सम’स्या देखा पर्ने देखिन्छ ।

बृश्चिक – आर्थिक पक्ष सुदृढ’ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुन’सक्छ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत स’म्पादन हुनेछ । पुरु’षार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशि’क लाभको सम्भावना।

धनु- अध्यात्मभाव जा’गृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिना’ले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । ठूलाब’डाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । मेहनत’ले पदीय जिम्मेवारी दि’लाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथी’भाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ।

मकर – पारिवारिक वा’तावरण तपाईंको अनुकूल नभए पनि नयाँ कामको प्रस्ताव आउनेछ भने धन आर्जन हुनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फा’इदाको योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रता’को बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ ‘हुनेछ। आलस्य त्या’गेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैला’उनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।

कुम्भ – समस्या दर्साउँदा सहयोगीह’रूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ।कल्पना र भावनामा केन्दित भइने छ । बोली’को विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्र’णमा राख्नुहोला । चुनौ’तीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशी’लताले लक्ष्यमा पुर्या्उनेछ।

मीन -पढाइको लगावले बौद्धिक क्षेत्र फरा’किलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फा’इदा भए पनि पशु’पालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्प’र्धामा सफलता हात पर्ला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने यो’ग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साह’पूर्ण रहनेछ ।

प्रतिकृया दिनुहोस्