सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, वि’भिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्या’का कारण इन्टरनेटको स्पीड स्लो हुनसक्ने बताएका छन् । प्रविधि पत्र’कार मञ्च (टीजेएफ) नेपा:लले गरेको भर्चुअल अन्तरक्रियामा उनीहरुले इन्टरनेट स्लो हुनुमा आफुहरुको मात्रै कमजोरी नभएको पनि प्रष्ट पारेका छन् ।
सुबिसु केवल नेट प्रा:लीका प्रमुख कार्य’कारी अधिकृत (सीईओ) विनयमोहन साउदले भारतका टाटा, एअरटेललगायतका कम्पनीमा समस्या आउँदा, कुनै सेवा क्षम:ता भन्दाधेरै प्रयोग हुँदा र उपभोक्ताले प्रयोग गर्ने डिभाइसको गुणस्तर आदि कारणले पनि: इन्टरनेट स्लो हुन सक्ने बताए।
“ग्राहकको गुनासो जा’यज नै हो, इन्ट’रनेट सेवा प्रदायकले चर्को प्रतिष्पर्धाका कारण आफूसँग भएको क्षमताभन्दा धेरै एमबीपीएस दिन्छु भनेका प’नि हुन सक्छ’न्, तर धेरै समस्या हाम्रो कारणले मात्रै आएका हुँदैनन्, हामी त उपभोक्ता र सर्भर वा एपबी’चको पुल मात्रै हौं, तीन पक्षमध्ये एउटामा स’मस्या आयो भने इन्ट’रनेट स्लो हुन्छ”, साउदले भने।
सिइओ साउदले ग्राहक’को गुनासो सम्बोध’नका लागि सबै सेवा प्रदायकले काम गरिरहेका र यस:मा आफूहरुको पहलले मात्रै पूर्ण समाधान नआउने बताए। उनले कुनै बेला फेसबुक, युटुब, टिकटकल’गायतका प्लेटफर्ममै समस्या आएको अवस्था’मा पनि उप’भोक्ताले इन्टरनेट सेवा प्रदायकलाई दो’षी ठान्ने गरेको गुनासो गरे ।
यस्तै भायनेट कम्युनिकेसन प्रालिका प्रबन्ध निर्दे’शक विनय बोहोराले इन्टरनेट स्लो हुने उपभोक्ताको गुनासो कहिल्यै पनि अन्त्य नहुने बताए । उनले भने,
“अहिले टिकट’कका कारण नै इन्टरनेट स्लो भएको छ, भोलि यस्तै अर्को एप आउला, धेरै इन्टर’नेट खपत गर्ने साइट आउला, त्यो बेला पनि इन्टरनेट केही स्लो हु:न सक्छ, त्यसैले यसको गुना’सो पूर्णरुपमा समाधान हुन सक्दैन, हामीले कम गर्दै लैजाने हो ।”
अहिले ८० प्रतिशत इन्टरनेट खपत भिडियोेमै रहेको र यो बढ्दो क्रममा रहेकाले आउँदा दिनमा कसरी गुणस्तरीय इन्टरनेट दिने भन्ने विषय चुनौतीपूर्ण रहेको बोहोराको भनाइ छ ।
उनका अनुसार अहिले नेपा:लमा इन्टर’नेटको खपत धेरै बढे पनि त्यसलाई व्यवस्थापन गर्ने पूर्वाधार र उपक:रण छैनन्, व्यान्डविथ पनि विदेशबाट ल्याउनुपर्ने बाध्यता छ, ठूला प्लेटफर्म:का सर्भर र एक्सचेञ्ज नेपालमा राख्न सकेमा इन्टरनेट सेवा प्रदायकलाई गरिने आलोच:ना केही कम हुनेछ ।
कोभिड–१९ महामारी रोकथाम र नियन्त्र:णले देशभर लागू गरिएको बन्दाबन्दी र निषेधाज्ञाका कारण सर्वसाधा:रण घरभित्रै बस्नुपर्दा इन्टरनेटको स्पीडमा थप स’मस्या भएको छ । विशेषगरी टिक’टक, फेसबुक र युटुबका प्रयोगकर्ताको सङ्ख्या र चलाउने समय पनि बढेकाले इन्टरनेट पु¥याउन हम्मे–हम्मे परेको सुबिसु केवल नेट प्राली’का सीईओ सा’उदको भनाइ छ ।
लकडाउनपछि सुबिसु केवल नेटको मात्रै २२ देखि २५ जीबीपीएस व्यान्डविथको माग बढेको उनले जान’कारी दिए । “लकडाउनअघि एउटा ग्राहकले महिनाभरमा झण्डै तीन सय जीबी’पीएस इन्टरनेट खपत हुन्थ्यो, अहिले पाँचदेखि छ सय जीबी’पीएस खपत भइरहेको छ,
प्रायःजसो प्रयोगकर्ताकै का’रणले पनि इटरनेट केही स्लो भएको हुन सक्छ, यो कुरा उहाँहरुले पनि बुझिदिँदा राम्रो हुन्छ”, सीई’ओ साउदले भने ।
उनका अनुसार कोरो’नापछि गूगल ३७ प्रतिशत, फेसबुक ७२ प्रतिशत र टिकटकको प्रयोग ७५ प्रति’शतभन्दा धेरैले बढेको छ । मनोर’ञ्जनका लागि चला’इने एप या सर्भ’रले एचडी तथा उच्च क्षमतामा चलाउँदा इन्टरनेट स्लो हुने भएकाले सक’भर त्यसो नगरिदिन आग्रह गरिएको छ ।
अन्तरक्रियामा सह’भागी दूर’सञ्चार विज्ञ आनन्द’राज खनालले देशमा भइरहेको अनेक अभाव’बीच इन्टरनेट सेवा प्रदायक (आईएसपी)ले दिएको सेवामा सन्तुष्ट हुनुपर्ने बताए । महामारी’को बेलामा इन्टर’नेटको गुणस्तर सुधारका लागि विकसि:त देशले व्यान्ड’विथ बढाउनेदेखि अन्य धेरै पहल गरेको भए पनि नेपालले त्यसका लागि खासै पहल नगरेको धारणा व्यक्त गरे ।
आईएसपीले विदे’शमा व्यान्डविथको पै’सा भुक्तानी गर्न कयौं दिनयता र उता धाउनुपर्ने बाध्यता रहेको भन्दै खनालले सरकारले गुणस्तर सुधारका लागि नीतिगत र व्यवहारिक काम’मा ध्यान दिनुपर्नेमा जोड दिए । – रातोपाटी बाट
प्रतिकृया दिनुहोस्