Thursday, October 21

फोटो फिरिममा पछि शिशिर भण्डारीको अर्को रुवाउने म्युजिक भिडियो (भिडियो हेर्नुहोस)

September 6, 2020 951

विश्वभर फैलिर:हेको कोरोना कह’रका कारण ला’खौं नेपाली दाजुभाईहरु वर्ष ०७७ को दशैं, तिहार मान्न आउनका लागि अस’मर्थत भईसकेका छन् ।

यस्तै भावना बोल्ने गीत ‘आउला भनेको’ सार्वजनिक भएको छ । गीतसंगीतमा सक्रिय मात्र होइन, फरक खालको प्रस्तुतीका लागि हाजिर भईरहने एउटा नाम हो राजकु’मार बाँनिया ।

उनी गीतसंगीतमा नयाँ नयाँ प्र’योग गर्ने कलाकारको सूचिमा पर्छन, यसपाली उनको विष’यवस्तु सम’सामयिक छ, तर यूटुवबाट सामाजिक सेवा गरिरहेका कलाकारसमेत रहेका चर्चित अनुहा’रलाई लोकदोहोरीमा अभिनय गराएका छन् । त्यो नाम हो शिशिर भण्डारी ।

भण्डारीले प’हिलो पटक लो’कदोहोरी गी’तमा अभिनय गरेको बताउदै खुशी व्यक्त गरेका छन् । भण्डारी’लाई कलाकार जुना गुरुङले अभिनयमा साथ दिएकी छिन् ।

उनी गीत’संगीतमा नयाँ नयाँ प्रयोग गर्ने कलाकारको सूचिमा पर्छन, यसपाली उनको विषयवस्तु समसा’मयिक छ, तर यूटुवबाट सामाजिक सेवा गरिर’हेका कला’कारसमेत रहेका चर्चित अनुहा’रलाई लोकदोहोरीमा अभिनय गराएका छन् ।

त्यो नाम हो शिशि’र भण्डारी । भण्डारीले पहि’लो पटक लोकदोहोरी गीतमा अभिनय गरेको बताउदै खुशी व्यक्त गरेका छन् । भण्डारीलाई कलाकार जुना गुरुङले अभिन’यमा साथ दिएकी छिन् ।
भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्