Wednesday, November 29

घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार हुँदैछ ? हेर्नुहोस्

September 6, 2020 2123

सुनको मूल्य ओ’रालो लाग्ने क्रम जारी छ। गत बुधबार’देखि घट्न थालेको सुनको मूल्य आज पनि प्रतितोला ३०० रू’पैयाँ घटे’को छ ।

आज छापावाला सुन प्रति’तोला ९६ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारो’बार भइरहे’को नेपाल सुन चाँदी व्यवसायी महा’संघले जनाएको छ ।

अघिल्लो कारो’बार दिन शुक्र’बार सुन प्र’तितोला ९६ हजार ४०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

चाँदीको भाउ भने आइ’तबार वृद्धि भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रति’तोला एक हजार ३२० रुपैयाँमा कारोबार भ’इरहेको छ ।

सुनको भाउ

प्रतिकृया दिनुहोस्