Sunday, September 24

८ वर्षको छोरा लिएर अर्कैसंग हिडेकी राधाले पहिलो श्रीमानलाई छोरा फिर्ता गर्दा भयो रुवावासी (भिडियो सहित)

September 6, 2020 3569

रुपन्देही’मा राधा र सुनिल’ले आफ्नो परिवा’रलाई छोडेर हिडे । राधा र सु’निल दुवै वि’वाहित हुन् । उनीहरुको सन्तान पनि छन् । तर आफनो श्रीमान श्रीमती र छो’राछोरी छोडेर उनीहरु हि’डेका हुन् ।

राधाका श्रीमानले श्रीमती हिडेप’छि प्रहरीमा उजुरी दिएका थिए । तर प्रहरी’लाई उजु’री दिँदा पनि फेला नपरेपछि उनीहरु मिडि’यामा आएका थिए । मिडियामा प्रका’शको श्रीमती र राधाको श्रीमान आएपछि उनीहरु आफै मिडियाको सम्पर्कमा आएका हुन् । उनीहरु संगै काठमा’डौ गएका थिए ।

राधाले आफ्ना श्रीमानले अ’नावश्यक शंका गरेर तनाव दिने गरेको र आर्थिक रुपमा पनि कुनै सह’योग नगरेका कारण सुनि’लसंग आर्थिक सहयोग लिनुपरेको बताएकी छन् ।

श्रीमान विदेशमा हुँदा सासुसंग कुरा नमिले पछि उनी घर छोडेर वुटवल वस्दा नै खर्च चलाउन सुनिलसंग ५० हजार रुपै’या मागेकी थिइन् ।

सुनिलले प’नि राधालाई पैसा पठाइदि’एका थिए । विदेशमा रहेका सुनिल ५ वर्ष पछि नेपाल आएर राधाला’ई लिएर हिडेका हुन् । सुनिलको पनि श्रीमती र बच्चा छन् । छोराहरुको नागरि’कता बनाउने उमेर भइसकेको छ तर उनले श्रीमतीको विवाह दर्ता समेत गराएका छैनन् ।

दुवैका प’रिवारले प्रह’रीमा उजुरी दिएपछि अहिले उनी’हरु प्रहरीको सम्पर्कमा आएका हुन् । घर छोडेर हिडेपछि काठमाडौ पुगेका उनीहरु अहिले रुपन्दे’ही फर्के’का छन् । राधाले सुनि’लसंग जाँदा आफ्नो छोरा पनि लिएर गएकी थिइन् ।

कृष्णको श्रीमती लि’एर गएका सुनिलले आ’फै कृष्णलाई फोन गरेर छोराको अवस्था राम्रो छ भनेर जानकारी दिन खोजेको बताएका छन् । उनले फोन गरेर जा’नकारी दिन खोज्दा कृष्णले ध म्की दि’एको बताएका छन् ।

यता सुनिलको पहिलो श्रीम’तीसंग पनि राधाले फोनमा कुरा गरेको बताएकी छन् । सुनिलको पहिलो श्रीमतीले अब जे गल्ती नगर्नुपर्ने थियो गरि’सक्यौ अब दुवै जना मिलेर दुख गरौं’ला भनेर भनेको बताएकी छन् ।

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्