नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा को’रोना भाइरसको संक्रमण पुष्टि भए’को छ । यो सँगै कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । नयाँ थपिएका संक्र’मित मध्ये २९० जना महिला र ६९० जना पुरुष रहेका छन् । हालसम्म सक्रिय संक्र’मितको संख्या १७ हजार २७ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जान’कारी दिएका हुन् ।
कहाँ कति थपिए ?
डा गौतमका अ’नुसार प्रदेश १ का जिल्ला’हरुमा उदपयुरका एकजना, ओखलढुंगाका एकजना, झापाका २८ जना, ताप्लेजुङका एकजना, भोजपुरका एकजना, मोरङ’का २९ जना र संखुवा’सभाका ६ जना र सुनसरीका ८६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै प्रदेश २ का जिल्लाह’रुमा धनुषाका १० जना, पर्साका २५ जना , बाराका ७३ जना, महोत्तरीका ३ जना,रौत’हटका ८ जना, सप्तरीका ११ जना, सर्लाहीका ५जना र सिर’हका ६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै बागमती प्रदेशका जिल्ला’हरुमा काठमा’डौंका २९० जना, काभ्रेका एकजना चितवनका ३० जना, दोलखाका ७ जना, धादिङका १० जना, भक्त’पुरका ३२ जना, ललितपुरका ३२ जना, सिन्धुपा’ल्चोकका एकजना र सिन्धुलीका २ मा कोरोना संक्र’मण पुष्टि भएको छ ।
यस्तै गण्डकी प्रदेशका जिल्ला’हरुमा कास्की’का २१ जना, गोरखाका ५ जना, तनहुँका ७ नवलप’रासी पूर्वका १२ जना, लमजुङका २ जना, बाग्लुङका ३ जना र स्याङ्जाका २२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै प्रदेश ५ का जिल्ला’हरुमा अर्घाखाँ’चीका ११ जना, कपिल’वस्तुका ४ जना, दाङका ३ जना, नव’लपरासीका २ जना, पाल्पाका १९ जना,प्युठानका ४ जना, बर्दियाका ६ जना, बाँकेका ६ जना र रुपन्दे’हीका ३५ जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ ।
यस्तै कर्णाली प्र’देशका जिल्ला’हरुमा कालिको’टका एकजना, जाजरकोटका २ जना, जुम्लाका ५ जना, दैलेखका २ जना र सुर्खेतका ४४ जनामा कोरो’ना पुष्टि भएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशका जिल्ला’हरुमा अछाम’का ११ जना, कंचनपुरका ३ जना, कैलालीका २१ जना, डडेल्धुरा’का २ जना र बझाङका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा थप १ हजार ८१४ जना कोरोना संक्रमणमुक्त
पछिल्लो २४ घण्टा’मा थप १ हजार ८१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरो’ना संक्र’मण भएर निको हुनेको संख्या हालसम्म २८ हजार ९४१ पुगेको छ ।
उनीहरू दे’शका विभिन्न स्थानका अस्पताल’बाट संक्रमण’मुक्त भएको स्वास्थ्य तथा ज’नसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि शनिबारको तथ्यांकअनुसार ने’पालमा कोरोना संक्रमण’मुक्त हुनेको संख्या २७ हजार १२७ थियो । – खबर हब
प्रतिकृया दिनुहोस्