नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइर’सको संक्रमणका कारण मृ त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमा’उनेको संख्या २८९ पुगेको छ ।मन्त्राल’यका अनुसार मोर’ङकी ६४ वर्षीय महिला र झा’पाकी ४५ वर्षीय महिलाको कोरोनाले मृ त्यु भएको छ ।
यसैगरी मोरङका ४५ वर्षीय पुरुष, पर्साका ७७ वर्षीय पुरुष, धनुषाका ३५ वर्षीय पुरुष, चितव’नका ७० वर्षीय पुरुष र काठ’माडौंका ३ जना ७४, ६८ र ८५ वर्षीय पुरुषको मृ त्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
मन्त्रालयको तथ्यांक अनुसार एक सातामा ७३ जनाले ज्यान गुमाएका छन् । गत आइतबारयता शनिबारसम्मको तथ्यांक अनुसार ७३ जनाले ज्या न गुमाएका हुन् ।
यसअघि (हिजो) शनिबार ३ महिला र ६ पुरुष गरी ९ जनाको कोरोनाले मृ त्यु भएको थियो । जसमा मोरङकी ४३ वर्षीया महिला, मक’वानपुरकी ५२ वर्षकी एक महिला र नवलप’रासीकी ३७ वर्षकी महिला थिए ।
यसैगरी पर्सा’का ७५ वर्षका ए’क पुरुष, महोत्तरीका ७८ वर्षका एक पुरुष, काठमाडौंका ४१, ५९ र ६५ वर्षका तीन पुरु’ष र रुपन्देहीका ४० वर्षका एक पुरुषको मृ त्यु भएको थयो । – खबर हब
प्रतिकृया दिनुहोस्