Sunday, September 24

सुर्खेत काण्ड: नन्दको जिम्मा हामी लिन्नौं भन्दै गंगाकी भाउजु मिडियामा (भिडियो हेर्नुहोस्)

September 6, 2020 1413

सुर्खे’तमा अहिले केही दिन यता एउटा सोच्नै नसक्ने घटना सार्वजनिक भएपछि सामाजिक स’ञ्जाल युट्युव सञ्चा’लकह रुको भिड सुर्खेतमा लागेको छ ।

२४ वर्षीया गंगा विकले आफ्नो जेठाजुको छोरा’संगको सम्बन्ध’मा बच्चा जन्मा’एको दावी गर्दै युट्युवमा सार्वजनिक भएपछि अहिले युट्युवरको भिड सुर्खेतमा लागेको हो ।

गंगा’का श्रीमान २ वर्ष देखि भारतमा छन् । आफ्नो’ घरमा दुई छोरीका साथमा बसेकी गंगा गएको कात्ति’क महिना देखि नै बेलाबेलामा घर छोड्दै’ हिड्दै गर्ने गरेकी थिइन् । मंसिर महिना देखि नै माइतमा बस्दै आएकी गंगाले भदौमा बच्चा जन्मा’एर आएपछि खैलाबैला भएको थियो ।

उनले आफ्नै जेठा’जुका १४ वर्षीय छोराको गर्भ वोकेको दावी गर्दै आफुले जन्मा’एको बच्चा’लाई न्याय दिनुपर्छ भनेर आएपछि खैलाबैला भएको हो । तर उनले आरोप लगाए’का जेठा’जुका छोराले भने गंगाको आरोप अस्विकार गरेका छन् ।

अहिले गंगा फेरी माइतीकै संरक्ष’णमा बसेकी छन् । गंगाको सो दावी’लाई सामाजिक सञ्जा’ल हेर्नेहरु र स्वयं गंगाका माइ’तीले पनि स्वीकार गरेका छैनन् । गंगाको भाउजु देउकला विकले आफ्नै नन्दको’ गल्ती भएको भन्दै गंगाको जिम्मा नलिने बताएकी छन् ।

घरमा गल्ती गरेर माइत आउने अनि हा’मीलाई यस्तो दुख दिन पाइन्न उनले भनिन्, हामी पनि जिम्मा लिन्नौं । उनले बच्चाको’ बुवा अरु कसैको भएप’नि अहिले पनि सत्य कुरा बोल्न सुझाव दिएकी छन् ।

अरुको छोरा’लाई त्यसै दोष दिन मिल्दैन, आफु’लाई छोराले त्यस्तो गलत नजरले हेरेको भएपनि माइ’तीलाई केही नभनेका का’रण नन्दकै गल्ती भएको बताइन ।

अहिले अनेक प्रवि’धि थि यो जे पनि गर्न सकि’न्थ्यो हामीले किन पेट यस्तो भएको हो भनेर सोध्दा पनि उनले पेट’मा पानी जमेको भनेको छ भन्दै हामी’संग झु’टो बोल्नुभयो,

उनले भनिन्, आफ्नो घर’वाट माघको महिनावाट निस्केर कहिले नेपालगन्ज त कहिले दैलेख गएको बता’एको बताइन् । गंगा’को भाउजुले नन्द आफैले विगा’रेको काम आफै मिलाउन सु’झाव दिएका छन् । भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्