Friday, January 22

निशान भट्टराईको स्वरमा वास्तबिक घट्नामा आधारित मर्मस्पशी गीत (हेर्नुहोस् भिडियो)

September 6, 2020 335

अति नै मर्मस्पर्शी, वास्तबिक घट्नामा आधा’रित गीतको भिडियो सार्वजनिक भएको छ । बैतडीका महेश अवस्थीका छोरा शिवाशं जन्मेको दुई महिनामै कलेजो फेर्नु परेपछि बुवाले क’लेजो दान गरेका थिए ।

तिनै महान बुवा’को वास्तविक घट्ना’मा आधारित गीत ‘मेरो जिन्दगी…’ सार्वजनिक भएको हो । अहिले सिवाशंको स्वास्थ्यमा सुधार भइरहेको छ, कलाका रहरूले गीतबाट आउने रोयल्टी शिवा’शंको लागि सहयोग गर्ने निर्णय गरेका छन् ।

कमला सुवेदी साप’काटाको शब्द, महारा’ज थापाको संगीत संयोजन,निशान भट्टराईको स्वर, युवराज वाईबाको निर्देशन रहेको भिडियोमा निर्मल न्यौपाले र रेखा घिमिरे’को जिवन्त अभिनय रहेको छ ।

बाल कलाका’रमा रिदम तामाङ रहेका छन् भने भिडियो राज पाखरेलले खिचे’का हुन् । भिडियो हेरेर शेयर गरी अबोध बालक’को सहयोग गरिदिन बुवा महेश अवस्थीले सबैमा अनु’रोध गरेका छन् ।

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्