Sunday, December 5

दशैंसम्म लकडाउन बढाउन प्रजिअहरुको सुझाव

September 7, 2020 458

काठमा’डौं उपत्यका भित्रका तीनवटै जिल्ला प्रमुख अधि’कारीहरुले काठ’माडौं उपत्यका प्रवेश’मा थप कडाइ गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि’सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्ग’तको उपसमि’तिको आइतबार’को बैठकमा उपस्थिति भएका उपत्यका भित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकार’हरुले उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिस’हरुको आवाग’मनमा थप कडाइ गर्नुपर्ने बताएका हुन् ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकरा’ज दाहालले उपत्य’का प्रवेश गर्ने पाँचवटै नाका’मा सेना परिचालन गर्नुपर्ने बताए ।

उनले चाहेर पनि र नचाहेर पनि दैनिक २ हजार भन्दा बढी मान्छे’लाई भित्र्या’उनु परेको उल्लेख गर्दै नाकालाई ठप्प पार्न नसकिने बताए ।

अहिले पनि विभिन्न ढुवानीका साधन’मार्फत मानिसहरु आवतजावत भइराखे’काले त्यसलाई कडाइ गर्न सेना परि’चालन गर्नुपर्ने आवश्यकता देखिए’को दाहालले बताए ।

उनले भने, “सीमा नाकामा कस्तो हुँदैछ भने चाहेर पनि नचाहेर पनि करिब २ हजार मान्छे’लाई हामिले काठमाडौं भित्र्याउनै पर्छ । प्रत्येक दिन २ हजार मान्छे भित्र्याउनै पर्छ । यदि २ हजार मान्छे नभित्र्याउने र ठप्प पार्ने भनेको यहाँ ग्यास बाहिरबाट आउँछ, खाद्यान्न बाहिरबाट आउँछ आया’तित उपभोग हो काठमाडौंको । त्यस’कारण काठ’माडौंमा ठ्याप्पै पार्ने भन्ने अलि गाह्रो हुँदो रहेछ । अना’वस्यक मान्छे हिँडडुल गर्ने कुराका लागि सिमा’मा कडाई गर्नुपर्ने हुन्छ ।

सिमामा कडाई गर्ने कुरामा नेपाली सेनालाई नै खटाउनु पर्छ । नेपाली सेनाको एउटा समूह नै पाँचवटै नाकामा राखिदि’उँन के फरक पर्छर भनेर डीडीए’मसीबाट निर्णय गरेर माथि पठाइयो तर सीसीए’मसीमा त्यो कुराको त्यति सुनुवाई नभएको हो कि ।”

दाहालले प्रह’रीले निगरानी गर्न नसकेको नभई प्रहरीले धेरै काम गर्नुपर्दा भ्याइ नभ्याई भएकाले सी’मा नाकाको निगरानी कमजोर भएको बताए । भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरुबाट मान्छे प्रवेश गराउन माथि’ल्लो तहका जिम्मेवार निकाय’बाट दबाब आउने गरेको बताइन् ।

उनले भनिन्, “हामी’लाई कस्तो दबाब आउँछ बुझ्नुपर्ने, निर्णायक तहमा बस्नुभए’को जिम्मेवार व्यक्तिले नै नाकामा आउनुहुन्छ अथवा नाका भन्दा उता गाडी ल्याएर त्यहाँबाट मान्छेलाई यता ल्याउने प्रवृति पनि देखिन्छ ।” योजनावद्ध रुपमा मानिसहरु’लाई उपत्यकाभि’त्र प्रवेश गर्न दिने विष’यमा सबैको ध्यान जानुपर्ने उनले बताइन् ।

मान्छे’लाई आउनै दिन्न भन्दा पनि जिम्मेवार रुपमा कसरी ल्याउने वा पठाउने भन्ने सम्बन्ध’मा काम गर्नुपर्ने आवश्य’कता रहेको उनको भनाइ थियो ।

उनले भनिन्, “एउटा योज’नावद्ध तरिकाले ल्याउनुपर्ने मान्छेलाई पनि योजनाभित्र राखेर ल्याउने बाहिर जानुपर्ने मान्छे’लाई पनि योजनाभित्र राख्ने भन्नुको मतलब यसको कन्ट्या’क्ट राखेर कन्ट्याक्ट ट्रेसिङ गरेर मात्र ल्याउने गर्नुपर्छ ।” ललि’तपुर जिल्ला’का प्रमुख जिल्ला अधिकारी नारायण’प्रसाद भट्टले द’सैँसम्म निषेधाज्ञालाई नि’रन्तरता दिनुपर्ने बताए ।

चाडप’र्वको समयमा मानि’सहरुको आवागमन पनि बढ्ने भएकाले त्यसलाई रोक्न अहिलेदेखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिँदै जनजीवन सहज बनाइ निषेधा’ज्ञाको अवस्थालाई निरन्त’रता दिनुपर्ने बताए ।

उनले भने, “अब हाम्रो अगाडि चाड’वाडहरु आइरहेका छन् । दशैंजस्तो ठुलो चाड आएको छ । मानिस’हरुको अति ठूलो भावना हुँदो रहेछ । त्यो अहिले हामीले बेहोरिरहेका छौं । जात्रा, संस्कृति र पर्वहरु भनेपछि बरु ज्यानफा’ल्न पनि तयार हुँदो रहेछ ।

दशैंमा पनि त्यस्तो हुन सक्छ । त्यसो भएको हुनाले दशैं सम्म हामीले यसलाई कुनै न कुनै रुपमा अलिकति केही खुकु’लो बनाएपनि यो स्थिति कायम गर्नैपर्ने हुन्छ । होइन भने मानिसहरु दशैंमा घर जाने भन्ने हुन्छ, जमाना देखि गरिआएको चिज यो ठूलाब’डाको हातबाट टिको थाप्नै पर्ने हुन्छ जे सुकै भएपनि आर्शिवाद लिनुपर्छ भन्ने खालको यो यो सेन्टिमेन्टमा, यो इमोसनमा झन भया’भह स्थिति हुनसक्छ । त्यसलाई पनि विचार गरेर यो दशैंसम्म अझै सहजि’करण गर्ने तर यसलाई त्यो बेला सम्म निरन्तरता दिनुपर्छ जस्तो लाग्छ ।”

नगरपा’लिका मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपा’लिका प्रमुख मदन’सुन्दर श्रेष्ठले अहिले उपत्य’कामा लागु भएको तेस्रो चरणको निषेधाज्ञा नाम मात्रैको भएको बताए ।
खबर हब बाट साभार

प्रतिकृया दिनुहोस्