Thursday, March 23

किरण र अस्मिताको स्वरमा ‘तिम्लाई सल्युट’ गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

September 7, 2020 1092

किरण नि’रौला र अस्मिता अधिका’रीको स्वरमा सजिएको ‘तिम्लाई सल्युट’ बोलको म्युजिक भिडियो बजारमा आएको छ । बिन्दाबासिनी म्यूजिक’कले आफ्नो युट्युव च्यानल मा’र्फत सो गित बजारमा ल्याएको हो ।

झापा घर भए&की अस्मिता र उदय’पुरका किरणको बेलामा रहेको सो गितमा नरेश भु’र्तेलले संगित गरेका छन् । दिनेश सुवेदीले लेखेको सो गि’तको एरेन्ज उदयराज पौडेल र क्याम’रामा राजन कार्किले साथ दिएका छन् ।

फिल स्टुडीओ अनाम’नगरमा छायांकन गरिएको सो गितमा प्रेमि–प्रेमि’काको बिचमा प्रेमिल संवाद ब्य’क्त गरिएको छ ।
गीतको म्यूजिक भिडियो लकडा’उन खुलेप’छि थप परिस्कृत तरिकाले छा’यांकन गरिने संगीतका’र नरेश भुर्तेलले रातोपाटी’लाई बताए ।

भिडियो हेर्नुस्ः
रातोपाटि बाट साभार

प्रतिकृया दिनुहोस्