Wednesday, November 29

आज कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस्

September 7, 2020 1131

नेपालमा पछिल्लो २४ घण्टा’मा थप ९७९ ज’नामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्र’मितको संख्या ४७ हजार २३६ पु’गेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यका प्रवक्ता डा. जागेश्वर गौतमले सो’मबार नियमित ला’इभ अपडेट’मा उक्त जानका’री दिएका हुन् ।नयाँ थपिएका संक्रमित मध्ये ३३८ जना महिला र ६४१ जना पुरुष रहेका छन् ।

कहाँ कति थपिए ? …..

डा गौतमका अनुसार प्रदेश १ का जिल्ला’हरुमा उदपयुरका एक जना, झापाका १६ जना, पाँच’थरका ६ जना, भोज’पुरका एक जना, मोरङका ३९ जना, सुनसरीका ६५ जना र सोलुखुम्बुका एक जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ४४ जना, महोत्तरीका ३ जना, सप्तरीका १९ जना, सर्लाहीका २० जना र सिर’हाका ४१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाह’रुमा काठमाडौंका २९३ जना, काभ्रेका २८ जना, चितवनका १९ जना, दोलखा’का ३ जना, धादि’ङका ४ जना, भक्तपुरका १३ जना, मकवान’पुरका ७३ जना, ललितपुरका २० जना र सिन्धुलीका एक जनामा को’रोना संक्रम’ण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्ला’हरुमा कास्की’का ३० जना, गोरखाका १८ जना, तनहुँका ६ नवलपरासी पूर्वका १६ जना, पर्वतमा एक जना, लमजुङका १५ जनामा कोरो’ना पु’ष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाह’रुमा कपिलवस्तुका २ जना, गुल्मीका ८ जना, नवलपरा’सीका २ जना, पाल्पा’का ५ जना, प्युठानका एकजना बर्दियाका ४१ जना, बाँकेका ४२ जना, रुपन्देही’का ४१ जनामा कोरोना संक्रमण पुष्टि भए’को छ ।

यस्तै कर्णाली प्रदेशका जिल्ला’हरुमा कालिको’टका २ जना, जाजरको’टका एक जना जुम्लाका एक जना, दैलेखका ३ जना, सुर्खेतका १९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्ला’हरुमा कञ्चनपु’रका ७ जना, कैलालीका ३ जना, बझाङ’का एकजना र बाजुराका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टा’मा थप १ हजार ७३६ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टा’मा थप १ हजार ७३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपाल’मा कोरोना संक्रम’ण भएर निको हुनेको संख्या हालसम्म ३० हजार ६७७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्था’नका अस्पता’लबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। – खबर हब

प्रतिकृया दिनुहोस्