भारतको कन्नौज’मा शनिबार अच’म्मित गरिदिने घटना सार्वजनिक भएको छ यहाँका एक बेहु’लाले जब सुहाग’रातमा आफ्नी दुलहीला’ई देखे तब उनको होस उड्यो ।
अर्को दिन उनले यसबारे भाउजु’लाई बताए तब हंगामा मच्चियो । गाउँमा पञ्चायतपछि महिला पक्ष’ले कान्छी छो’रीसँग विवाह गराइदिने बाचा गरेका थिए ।
कानपुर देहात इला’कामा यो घटना भए’को हो । यहाँका एक युवकको विवाह मे १३ मा भएको थियो । सुहागरातमा युवकले उन’की श्रीमती ट्रान्सजेन्डर भएको था’हा पाए जसले उन’लाई झट्का दिलायो ।
यो कुरा युवकले गएर आफ्नी भाउ’जुलाई सुनाए । त्यसपछि केटीपक्षलाई बोलाइयो र मुद्दा’लाई गो’प्य ढङ्गले सुल्झा’उने कोसिस सुरु भयो ।
युवकलाई उनका ससु’राले उनको दोस्रो विवाह उनकी कान्छी छोरी’सँग एक महिनाभित्र गराउने बचन दिए । एक महि’ना बित्दा पनि विवाह नभएपछि यस घटना’बारे पर्दाफास भएको हो ।
युवकले पुलिस थानामा यसबारे मु’द्दा दर्ता गरेका छन् । पुलिसले दुबै पक्षबिच सम्झौ’ता गर्ने कोसिस गरिर’हेको छ ।
प्रतिकृया दिनुहोस्