September 8, 2020 1386
पोखराको बिरौटामा ८ बर्षिया बा’लिका प्रेन्सा रेग्मीले केहि समय पहिला’देखि पैसा हुनेलाइ सस्तोमा र नहुनेलाइ नि’शुल्क मास्क बि’तरण गरेपछि निकै चर्चा’मा रहिन् ।
उनै प्रेन्साले सडक छेउ’को चौतारोमा बसेर मास्क’का साथसाथै भोक उप’चार केन्द्र अर्थात फुड बैंकको पनि सुरूवात गरेकी छन् । उक्त फुड बैंकमा दाल, चामल, तेल, नुन लगा’यतका अत्यव’श्यक नसड्ने खाद्दबस्तु पा’इन्छ ।
उक्त फुड बैंकमा हुने’ले खानेकुरा सहयो’ग गर्ने र नहुनेले जहाँबाट निशु’ल्क लैजान पाइने प्रेन्साले हिमालय दैनिकसँगको कुराकानीमा बताइन् ।यती सानो उमेरमा नै यस्तो प्रेरणदा’यी काम गर्ने हाैस’ला कहाँबाट मिल्यो । उनले कसरी यस्तो कामको सुरूवात गरिन् ?
भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्