Tuesday, March 21

एकै परिवारमा ४ सन्तान अशक्त, ७५ बर्षिय बुढी आमा’ले भिक मागेर गुजारा चलाउ’दै (भिडियो हेर्नुहोस)

September 8, 2020 1122

काठमाडौ तिनचुली:को यो परिबार जहा भएका हर सन्तान एउटै परिबारमा सबै सन्ताननै अपाङग छन । यस्तो दर्दनाक अ’वस्था छ कि बुढी भएकी आ:माले बाटोमा भिख मागेर गुजा:रा चलाउनु परेको छ ।

कसैले दिन्छन भने कसै’ले दिदैनन तर घरमा केही सा’मान लगेर गएन भने छोरा छो’री झोला हेरेर रुन थाल्छन । छोराले ५ कक्षामा पढछन तर अवस्था यस्तो छ, कि स्कूल पढन जानस’मेत पैसा नभएर घरमा बसेका छन ।

बाबु छोरा, छोरी र सबै’लाई स्याहार गर्दै आएकी आमा’समेत अहिले पिडामा छिन, सबै अपा·ग भएपछि थाप्लोमा भारी परेकी आमा पनि अहिले खुटटा यस्तो भएर झन पिडा’मा परेकी छिन ।

बिष समेत किनेर खाने पैसा नभए’पछि अहिले चारैतिर हारगुहार गरिरहेकी छिन । रुवा’बासी चलेको छ घरमा र कति दिन भईसक्यो भोकै बसेको पनि हेर्नुस त यो परिबारको ह’रिबिजोग | सुरुमा भिडियो अन्तिमसम्म हेर्नुहोला, कति दुख छ यो परिवारमा ?

यदि तपाइले सहयोग गर्न चाह’नुहुन्छ भने सहयोग गर्दिनुहोला …यदि सक्नुहुन्न भने पनि भिडियोलाई सेयर गरेर सहयो’गी हातसम्म पुराइदिनुहोला | हेर्नुहोस यो दर्द,नाक भिडियो –

प्रतिकृया दिनुहोस्