Saturday, September 23

आफ्नो छोराको श’व अर्कैले दाह’संस्कार गरेपछि……

September 8, 2020 867

जिल्लाको ढोरपाटन नगर’पालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जन’धनको क्ष’ति पुर्याएको छ। रातको समयमा बाढी आउँदा सुतेका स्थानीयवासीसँगै ढोरपाटनका आधा दर्जन गाउँ बगरमा परिणत भए। बाढी’मा हालसम्म १७ जनाको मृ त्यु भइसकेको छ भने अझै २१ बेपत्ता छन्।

हालसम्म फेला परेका श वमध्ये १५ जनाको मात्र स’नाखत भइसकेको छ। बा’ढी प्रभा’वित क्षेत्रमा १८ गते बिहानैदेखि खोज तथा उद्धा’रको काम हालसम्म भइरहेको छ तर बाढीको वित’ण्डा यतिसम्म देखियो कि मृ’तावस्थामा भेटिएका श व क्षत विक्षत अवस्थामा भेटिए। फलस्वरुप परिवारले आफ्नै गुमाएका सन्तानको श’वसमेत जलाउन पाएनन्। अर्कैले ज’लाइदिए।

जीवन’भर आफ्नो सन्तानको माया नहुने बाबुआमा सायदै होलान्। आफूलाई बुढेसकालमा हेरविचार गरुन् भन्ने सोच्छन् र त्यो जिम्मेवारी पनि हुन्छ तर वि’धिको विडम्बना आफ्ना नौजवान छोरा’सहित परिवारका चार सदस्यसम्म बाढीको विपत्मा सदाका लागि गुमा’एका छन्। यो त दुःखान्त पी’डाको खबर थियो नै।

यसमा अझ पी डा त बाढीमा बेपत्ता भएर ज्या न गु’माएका आफ्नो दिवङ्गत छोराको श व अर्कैले जलाउँदा भएको छ। यो थाहा पाएपछि परिवारलाई कति पी डा भएको होला ? बेप’त्ता भएको आफ्नो छोरालाई अर्कैले जला उँदा बाबुआमाको मन कति दुखेको होला ? हामी त केवल अनुमान मात्रै गर्न सक्छौँ।

ढोरपाटनको बा’ढीमा बेपत्ता भएका आफ्नो २२ वर्षीय छोरा नारायण विकको श व घट्टबोटका बेपत्ता ३१ वर्षीय प्रेम पुनको श व भन्दै प्रहरीले आफन्तको जिम्मा लगायो। आफन्तले पनि नारायणको श व प्रेमको ठानेर १९ गते फेला परेर सोही दिन बुर्तिवा’ङघाटमा जलाइयो।

प्रेमका आफन्तले अर्कैको श व ज’लाएर आएको भोलिपल्ट बिहान पुनः उनको सग्लो श व फेला पारेपछि २० गते फेरि पुनको श व बुर्तिवाङघाटमै जला’इयो तर नारायणका परिवारले आफ्नो छोराको श व भेटिँदासमेत दा’हसंस्कार गर्न पाएनन्।

भदौ १९ गते जलाइसकेको श व आफ्नो छोरा भएको २० गते प्रेमकोे परिवारले दोस्रो दा’हसंस्कार गरेपछि मात्रै आफूले थाहा पाएको नारायणका बुवा तुलबहादुर विकले बताए। “प्रहरीले मलाई थाहै नदिई मेरो छोराको श व अर्कैको भनेर बुझाइसकेर दाह’संस्कार भइसकेको रहेछ”,

तुलबहादुरले भने, “मेरो छोरालाई प्रेम पुनको श व भनेर जला’एको भोलिपल्ट उनको श व फेला पारेको रहेछ, मैले २० गते मात्रै १९ गते प्रेम पुन भनेर जलाएको श व मेरो छोरा नाराय’णको भएको पत्ता लगाएँ, असाध्यै दुःख लाग्यो।”

आफ्नो छोरा नारयण र प्रेमको शरीर र उमेर मिल्दोजुल्दो भएका कारण प्रहरीले झुक्कि’एर प्रेमको आफन्तलाई जिम्मा लगा’एको उनको भनाइ छ। भदौ १९ गते फेला परेको श व एकपटक हेर्न पाएको भए चिन्ने अवस्था रहे पनि आफू’लाई खबर नै नगरेको उनले बताए।

“कसैले दुईपटकसम्म दाह’संस्कार गर्न पर्यो, आफ्नो छोरालाई अर्कैले जलाएछन्, मैले दा’हसंस्कारै गर्न पाइनँ ।” नारायणलाई १९ गते नै जलाएको २० गते थाहा पाएपछि कपाल मुण्डन गरेको उनको भनाइ छ ।

तुलबहादुरका छोरा नारायणसहित बुहारी, नातिनी र छोरीलाई समेत बाढीले बगाएर बे’पत्ता बनाएको छ। तीन जनाको अवस्था अझै अज्ञात रहँदा भेटिएको श वसमेत देख्न नपाई जलाइए’कामा उनको दुखेसो छ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी इन्चार्ज प्रकाशसिंह भण्डारीका अनुसार फेला परेको श व क्षत’विक्षत भएकाले पहिचनामा स’मस्या भएको बताए।

“१९ गते फेला परेको श व ३१ वर्षीय प्रेम पुनको भएको पुनका आफन्तले भनेपछि हामीले दा’हसंस्कार गर्नका लागि बुझायौँ”, भण्डारीले भने, “त्यसको भोलिपल्ट प्रेम पुनको सग्लो श व फेला परेपछि बल्ल सनाखतमा स’मस्या भएको थाहा पाइयो।”

प्रह’रीका अनुसार सोमबार मात्रै नारयणका बुबा तुलबहादुरले ल्याएको तस्वीरका आधारमा १९ गते प्रेम पुन भनेर जलाइएको श व नारायणको भएको सनाखत गरिएको छ।

फेला पर्ने अधिकांश श वको ढुङ्गाले थिचेको जस्तो हातखुट्टा चुँडिएका र अनुहार नचिनिने भएका कारण स’मस्या भएको प्रह’रीको भनाइ छ। – डिसी नेपाल (फाईल तस्बिर)

प्रतिकृया दिनुहोस्