मंगलबार अमेरि:की डलर उका’लो लागेको छ। ३ दिनसम्म ११६ रुपैयाँ ७२ पैसामा कारोबार भएको अमेरिकी डल’र मंगलबार उकालो लागेर ११७ रुपैयाँ ०५ पैसामा कारोबार भएको नेपाल रा:ष्ट्र बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंक’को तथ्याङ्क अनुसार मंगल’बार अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ०५ पैसा, विक्रि’दर ११७ रुपैयाँ ६५ पैसा रहेको छ। यूरोपीयन यूरो १ को खरि:ददर १३८ रुपैयाँ ६४ पैसा विक्रिदर १३९ रुपैयाँ ३५ पैसा रहेको छ।
यस्तै, पाउण्ड स्टर्लि’ङ १ को खरि’ददर १५४ रुपैयाँ ६१ पैसा, विक्रिदर १५५ रुपैयाँ ४४ पैसा रहेको छ। अष्ट्रे’लीयन डलर १ को खरिददर ८५ रुपैयाँ ७२ पैसा, वि’क्रिदर ८६ रुपैयाँ १६ पैसा रहेको छ।
साउदी रियाल १ को खरि’ददर ३१ रुपैयाँ २१ पैसा, ३१ रुपैयाँ ३७ पैसा रहेको छ। यूएई दि’राम १ को खरि’दर ३१ रुपैयाँ ८७ पैसा, विक्रिदर ३२ रुपैयाँ ०२ पैसा रहेको छ।
यस्तै, कुवेती दि’नार १ को खरि’ददर ३८२ रुपैयाँ ७७ पैसा, विक्रीदर ३८४ रुपैयाँ ७४ पैसा रहेको छ। मलेसि’यन रिंगेट १ को खरिददर २८ रुपैयाँ १९ पैसा वि’क्रिदर २८ रुपैयाँ ३४ पैसा रहेको ने’पाल राष्ट्र बैंकले जनाएको छ।
तालिकामा हेर्नुहोस्

प्रतिकृया दिनुहोस्