कोरोनको त्रासले बिना भिषा काम गरिरहेको प्रवासी श्रमिक धेरै मात्रामा स्वदेश फर्कन थालेपछि कोरियामा काम’दारको अभाव हुन थालेको छ । कोरोनकै कारण अरु देशहरुले समेत कामदारह’रूलाई कोरिया’को जानको लागि बन्देज लगाएको कारण कामदारको अभाव खड्किएको हो ।
प्रवासी मजदुरहरुको हक अधिकारका लागि नियमित संघर्ष गर्दै आएको प्रवासी मदजुर युनिएन का अध्यक्ष उदय राईका अनुसार कृषि मत्स्यपालन क्षेत्र, साना कम्पनि’मा श्रमिकको अभाबले काम ठप्प हुने स्थिति आएको छ ।
साहुहरुको रुवाबासी सुरु भएको छ । श्रमिक पाउन ज्यादै गार्हो भएको साहुहरुको दुखेसो रहेको छ । गत महिनाको अन्तिम हप्ता,मात्रै पनि बिना भिषावाला ५ हजार काम’दार स्वदेश र्फकिए’को उनी बताउँछन् ।
त्यसको कार”ण कृषि मत्स्यपालन तथा साना कम्पनीमा श्रमिकको अभबले काममा बाधा पुगेर साहुह’रू पुर्पुरोमा” हात लगाएर बस्न बाध्य छन् ।
प्रवासी श्रमिकलाई हेप्ने प्रवृत्ति कोरि”या सरकार तथा मालि’कले आफूलाई सुधार्नु पर्ने र उचित नियम कानुन बनाएर भिषा नभएकोहरुलाई भिषा दिनु पर्नेमा उनको सुझाव छ । उनी भन्छन् ‘प्रवा’सी श्रमिक बिना तिमीहरुको हातमुख जोडिन भन्ने कुरा नबिर्स ।’
उनले लेख्छन् :
“कोरोन’को त्रास’ले बिना भिषा काम गरिरहेको प्रवासी श्रमिक धेरै स्वदेश प्रस्थान . कृषि मत्स्यपालन क्षेत्र ,साना कम्प’निमा श्रमिकको अभाबले काम ठप्प हुने स्थिति . साहुहरुको रुवाबासी ..( साहु, सरकार तिमीहरु प्रवासी श्रमि’कलाई न’हेप,भेदभाब नगर शोषण नगर
.उचित नियम कानुन बनाऊ भिषा नभएको’लाई यहि भिष देउ .. प्रवासी श्रमिक बिना तिमीहरुको हात’मुख जोडिन्न भन्ने कुरा राम्ररी बुझ अनि बुझेर पनि बुजनापचाउ )
कोरियामा को’रोना भाइरस”को संक्रम’णको त्रासले स्वदेश प्रस्थान गर्ने प्रवासी श्रमिकको संख्यामा वृद्धि भएको छ । गत महिनाको अन्तिम हप्तामा मात्रै ५ (बिना भिषाको ) हजार गएको छन् । त्यसको कारण कृषि मत्स्यपालन तथा साना कम्पनीमा श्रमिकको अभ’बले काममा बाधा पुगेर साहुहरू पुर्पुरोमा हात लगाएर बस्न बाध्य छन् ।
श्रमिक पाउन ज्यादै गार्हो भएको साहुहरुको दुखेसो ।सरका’री निकायको अनुसार गत बर्ष कृषि तथा मत्स्यपा’लन क्षेत्रमा काम गर्ने प्रवासी श्रमिकको सख्या ४४ हजार थियो ।यो सख्या कृषि तथा मत्स्यपालन क्षेत्रको जनसख्याको (१२,१७०००)३.६% हो।
तर यो बर्ष गत बर्षको भन्दा २ लाख ३ लाख बढी दिन्छु भने पनि प्रवासी श्रमिक पाउन सकिएको छैन ।(साले साहु, सरकार हो प्रवासी श्रमिकलाई नहेप,भेदभाब नगर प्रवासी श्रमिक बिना तिमीह’रुको हातमुख जोडिन भन्ने कुरा नबिर्स )” – संसार न्युज
प्रतिकृया दिनुहोस्