Tuesday, March 21

घट्यो सुनको भाउ, आज तोलाको कति पर्छ ? हेर्नुहोस्

September 8, 2020 1977

मंगलबार सुन’चाँदीको मुल्य रु ३ सयले घ’टेको छ । सोमबारको तुलनामा रु ३ सयले घटेर ९५ हजार ८ स’यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महा’संघले जनाएको छ ।

यस्तै तेजावी सु’नको मुल्य भने ९५ ह’जार ३०० रुपैयाँ तोकिएको छ ।त्यस्तै , चाँदीको मुल्यमा १० रुपैयाले घटेर प्रतितोला रु. १ हजार ३१० तोकि’एको छ । हिजो पनि सुनचाँ’दीको मुल्य १ हजार २० दरमा रहेको महासं’घको भनाइ छ ।

प्रतिकृया दिनुहोस्