साउथ इण्डियन फिल्म उद्योगका चर्चित कलाकार जय’प्रकाश रेड्डीको हृदय’घातबाट नि’धन भएको छ।
रेड्डीको आन्ध्र प्रदेशको गुंटूर जिल्ला’मा मंगलवार ७४ वर्षको उमेरमा निधन भएको भा’रतीय समाचार संस्था एएन’आईले जनाएको छ। जयप्रकाश कमेडी र क्यारेक्टर कलाका’रका रुपमा तेलुगू सि’नेमामा निकै चर्चित थिए।
जय’प्रकाश रेड्डीले फिल्म ‘ब्रह्मपुत्रुडु’ बाट सन् १९८८ मा फिल्मी करियर सुरुवात गरेका थिए। त्यस’अघि उनी प्रहरी सेवामा सब इन्सपेक्टर प’दमा कार्यरत थिए।
फिल्मी क’रियर सुरु गरेपछि उनले प्रेमिचुकुंदम रा, गब्बर सिंह, चेन्नाकेशवारेड्डी, सीथाया र टेम्पर जस्ता लो’कप्रिय फिल्ममा याद’गार भूमिका नि’भाएका छन्।
रेड्डीले सय’भन्दा बढी फिल्म’मा काम गरेका छन्। सन् २०२० मा प्रदर्शनमा आएको महेश बाबुको फिल्म ‘सारिलेरू नीकेभवारु’मा उनको अन्तिम अभि’नय रह्यो।
रेड्डीको निध’नमा आन्ध्र प्रदेशका पूर्व’मुख्यमन्त्री चन्द्रबाबु नायडुले शोक व्यक्त गरेका छन्। साउथ स्टार महेश बाबु, प्रकाश राज, जुनियर एनटिआर लगायत कलाका’रले पनि गहिरो शो क व्यक्त गरेका छन्। – न्युज२४ नेपाल
प्रतिकृया दिनुहोस्