Friday, July 23

दिनदिनै नुहाउँदा हुनसक्छ यस्तो हानी

September 8, 2020 348

गर्मी मौसम’मा तपाईंले जाडो मौस’ममा भन्दा बढी नुहाउने गर्नुहुन्छ । नुहाउनु स्वास्थ्यका लागि फाइदा’जनक पनि मानिन्छ ।

गर्मी महि’नामा कतिले दैनिक नुहा’उने गर्छन् भने कतिले केही दिन बिराएर नुहाउने गर्छन् ।
तराई क्षेत्रमा अत्यधि’क गर्मी हुने हुँदा दैनिक ३ पटकस’म्म नुहाउने पनि कसै’को बानी हुन्छ ।

हामीले सुन्दै आएअ’नुसार नुहाउनु स्वास्थ्यका लागि राम्रो हो । तर, दिनदिनै नुहाउनु स्वास्थ्य’का हिसा’बले राम्रो नहुने कतिपय चिकित्स’कहरुले बताउँदै आएका छन् ।

कस्ता असर पर्न सक्छ’न् त ? यस’बारेमा जानौंः

जाडोमा तातोपा’नीले नुहाउनु गलत

कति’पयले जाडो मौस’ममा तातो पानीले नुहाउने गर्छन् । यसले छाला’को सौन्दर्यमा असर पुर्‍याउने चिकित्स’कको सुझाव छ । तातो पानीले नुहाउँदा छालाको प्राकृतिक तेल पनि नोक्सान हुन्छ । दिनहुँ नुहाउने गर्नुभ’एको छ भने साबुन या स्याम्पु’को प्रयोग गर्नुपर्छ ।

छा’लामा असर पुग्छ

दिनहुँ नुहा’उँदा छाला रुखो हुने र यसको प्राकृ’तिक नरमपन पनि मासिने चिकित्स’कहरुले बताएका छन् । छालामा भएको एक प्रकारको ब्याक्टेरिया नष्ट हुने हुँदा छाला’को सुरक्षा कवच पनि बिस्ता’रै कमजोर हुँदै जान्छ ।

उक्त ब्याक्टेरि’याको रासाय’निक उत्पादनले एक प्रकारको टक्सिन नि’काल्छ । जसले गर्दा हाम्रो छाला सुरक्षित हुन्छ ।

स’कभर दिनदिनै ननुहाउनुस्

हाम्रो छा’ला सफा राख्नका लागि हामीले दैनिक नुहाउन नै जरुरी छैन । किनकि, हाम्रो छाला’मा भएको एक तत्वले छाला सफा गरिरहेको हुन्छ ।

दिनहुँ नुहाउा’दा यस्तो तत्व पनि नोक्सा’न हुन्छ । तर, धेरै काम गर्दा या जिम गर्दा पसि’ना आएको भए नुहाउनु पर्ने हुन्छ । किनकि, हामीला’ई पसिनाले पनि असर गर्छ ।
खबर हब बाट साभार

प्रतिकृया दिनुहोस्