पृथ्वीराज’मार्ग बस सञ्चालक कम्पनी पाइभेट लिमिटेडले असोज १ गतदेखि आफ्ना सवारी सञ्चालनमा ल्याउन तयारी थालेको छ ।
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र’बहादुर केसीले सरकारले सार्वज’निक यातायात सञ्चाल’नको लागि अनुमति नदिए पनि सवारी सञ्चालनमा ल्याएरै छाड्ने बताए ।
‘हाम्रो स्पष्ट कुरा १ गतेदेखि गाडी नि’काल्छौं । सरकारले नचला भने पनि हामी गाडी चलाउँछौं । उच्च सु’रक्षा सर्तकता अपनाएर गाडी चलाउँछौं,’ उनले भने, ‘सरकारले रोकेर हामी रोकिने’वाला छैनौं ।’
अध्यक्ष केसीले सर:कारले आफूहरु’माथि कारबाही थाले पनि त्यसको भागिदार बन्न तयार रहेको बताए । कुनै पनि हालतमा निर्णयबाट पछि नहट्ने उनको अडान छ । १ सय ७० दिन लामो बन्दा:बन्दीमा बस्दा राज्यले कुनै राह:तको पनि व्यव’स्था नगरे:को भन्दै उनले गुनासो पोखे ।
बैंक तथा वित्तिय संस्था’को बारेमा पनि स्पष्ट नीति नल्याउँदा यातायात मजदुरहरु भोकै मर्नुपर्ने अवस्था आएको जि:किर गरे । ‘गाडी घर राखेर कबाडी बनाएर हाम्रा मजदु:रलाई भोकै राखेर मार्ने र मर्ने पक्षमा हामी छैनौं ।
अब हामी भोकले मर्ने भन्दा कोरोना रो’गले मर्न तयार छौं,’ उनले भने, ‘राज्यले के बुझोस् भने बिरा:लोलाई थुनेर राख्यो भने त्यसले घाँटी’मा समात्छ भने जस्तै, कुनै पनि बहा:नामा हामी कुनै पनि सवारी साधन रोक्न सक्दैनौं ।’
सार्वजनिक यातायात सञ्चालनमा थुनछेक भई रहँदा प्राइभेट गाडीहरुले भने निर्वाध रुपमा यात्रु बोकेको उनको आरो’प छ । उनले पूर्ण रुपमा सुरक्षा सर्त’कता अपनाएर याता’यात सञ्चा’लनमा ल्याउने तयारीमा रहेको बताए । दुई वटा सिटमा एक जना मात्रै यात्रु राखेर सवारी सञ्चा’लनमा ल्याउने उनले सुनाए ।
‘४० सिटमा २० जना मात्रै मा’न्छे राखेर हामी सञ्चा’लन गछौं भन्दा हामीलाई रोक्न पर्ने कारण के हो ? त्यो हामीले बुझ्न सकिरहेका छैनौं । सरकारको हामी’प्रतिको दृष्टिकोण के हो ? व्यवसायीप्र’तिको दृष्टिकोण के हो ? त्यो हामीले बुझ्ना सकि रहे’का छैनौं,’ उनले भने ।
उनले यातायात व्यव’सायी कसैको प्रलोभनम, त्रास, दबाबमा परेर सवारी घरैमा थन्क्याएर नराख्ने जिकिर गरे । राज्यले केही गरेन भनेर बस्नु’भन्दा कोरोनाको सामना गर्न आफू’हरु तया’री अवस्थामा बसेको उनले बताए ।
पृथ्वीराजमार्ग बस व्यवसायी कम्पनीले सञ्चालन’मा आउने तयारी थाले पनि पोखरा बस व्यवासा’यी कम्पनीले भने सरकारी निर्णय पर्खेर बसेको छ । यातायात सञ्चालन’सम्बन्धि सरकारको स्पष्ट धार’णा आएपछि मात्रै सञ्चालनमा आउने कम्प’नीका अध्यक्ष देउ’प्रसाद गुरुङले बताए ।
जिल्ला संकट व्यवस्था’पन केन्द्र कास्की’को बैठकले २ हप्ता लामो निषेधाज्ञापछि २ हप्ता खुकु’लो निषेधाज्ञा जारी गरेको छ । जसको भदौ २७ गते राती १२ बजे म्याद स’किदै छ ।
प्रमुख जिल्ला अधि’कारी ज्ञानप्रसाद ढका’लले यातायात सञ्चा’लन अनुमति बारे कुनै निर्णय नभएको जानकारी दिए । – रातो पाटी बाट
प्रतिकृया दिनुहोस्