Friday, July 30

जन्तरे मामालाई भव्य स्वागत, गीत रेकर्ड गरेर फर्किए काठमाण्डौबाट (भिडियो हेर्नुहोस्)

September 8, 2020 617

पछिल्लो समय सा’माजिक संन्जा’लमा रातारात भाइ’रल बनिरहेको नाम हो,अमित कुमार राई उर्फ जन्तरे मामा । बिभिन्न सामाजिक संन्जालहरुमा भेटिए अर्का नारायण गो’पाल भन्ने टाईटलमा भिडि’योहरु सार्वज’निक हुन् थाले पछि उनि राता’रात भाइर ल बनेका हुन् ।

पाँचथरको फिदिममा जन्म लि’एका उनि यति बेला ४८ वर्षका भए । हाल उनि मोरङको पथरी शनिश्चरे नगर’पालिका २ मा बसोबास गर्छन् ।

सानो उमेर देखी’नै गाउँन रुची राख्ने उ’नको प्रतिभा दर्शक श्रोता सम्म पुग्न निक्कै कठिन थियो । उमेरमा गाउँ घरमा हुने सास्कृ’तिक कार्यक्रम भाग लिएर उपस्थित’हरुलाई मन्त्र’मग्न बनाउथे ।

यतिबेला उ’नको आ’वाजले देश तथा विदेशमा रहनुहुने नेपालीहरु बाट निक्कैनै चर्चा पाउन थालेको छ । सोहि अनुरुप यति बेला उनलाई गीत गाउने अफर आईरहेको छ । हालै मात्र उनी प’हिलो पटक काठमाण्डौँ गएर आफ्नो सपना पुरा गरी घर फ’र्केका छन् ।

उनले पहिलो पटक स्टु’डियो मार्फत गीत गा’उने अबसर प्राप्त गरेका थिए । पहिलो गीत रेकर्ड गरेर घर फर्केका उनलाई श्रीमती र छोराले स्वागत गरेका छन् । उन’लाई हेर्न स्था’नीय वासीको घुइ’चो लाग्या थियो ।

उनी आफ्नो पहि’लो गीत रेकर्ड गरेर का’ठमाडौँ बाट घर फर्किदा जन्तरे माईजुले नाचेर भब्य स्वागत गरेकी थिईन् । उनको उक्त भिडियो हेरीस’ केपछि अभा’बमा पनि मान्छे धेरै खु:शी हुन स’किन्छ भन्ने संदेश पनि लिन सकिन्छ ।

भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्