पछिल्लो समय सा’माजिक संन्जा’लमा रातारात भाइ’रल बनिरहेको नाम हो,अमित कुमार राई उर्फ जन्तरे मामा । बिभिन्न सामाजिक संन्जालहरुमा भेटिए अर्का नारायण गो’पाल भन्ने टाईटलमा भिडि’योहरु सार्वज’निक हुन् थाले पछि उनि राता’रात भाइर ल बनेका हुन् ।
पाँचथरको फिदिममा जन्म लि’एका उनि यति बेला ४८ वर्षका भए । हाल उनि मोरङको पथरी शनिश्चरे नगर’पालिका २ मा बसोबास गर्छन् ।
सानो उमेर देखी’नै गाउँन रुची राख्ने उ’नको प्रतिभा दर्शक श्रोता सम्म पुग्न निक्कै कठिन थियो । उमेरमा गाउँ घरमा हुने सास्कृ’तिक कार्यक्रम भाग लिएर उपस्थित’हरुलाई मन्त्र’मग्न बनाउथे ।
यतिबेला उ’नको आ’वाजले देश तथा विदेशमा रहनुहुने नेपालीहरु बाट निक्कैनै चर्चा पाउन थालेको छ । सोहि अनुरुप यति बेला उनलाई गीत गाउने अफर आईरहेको छ । हालै मात्र उनी प’हिलो पटक काठमाण्डौँ गएर आफ्नो सपना पुरा गरी घर फ’र्केका छन् ।
उनले पहिलो पटक स्टु’डियो मार्फत गीत गा’उने अबसर प्राप्त गरेका थिए । पहिलो गीत रेकर्ड गरेर घर फर्केका उनलाई श्रीमती र छोराले स्वागत गरेका छन् । उन’लाई हेर्न स्था’नीय वासीको घुइ’चो लाग्या थियो ।
उनी आफ्नो पहि’लो गीत रेकर्ड गरेर का’ठमाडौँ बाट घर फर्किदा जन्तरे माईजुले नाचेर भब्य स्वागत गरेकी थिईन् । उनको उक्त भिडियो हेरीस’ केपछि अभा’बमा पनि मान्छे धेरै खु:शी हुन स’किन्छ भन्ने संदेश पनि लिन सकिन्छ ।
भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्