गायक अर्जुन सापकोटा, पुर्णकला बिसी र विक्रम केसी’को स्वरमा “हाँसो सँगै आँस नि लगि दिएको भए” बोलको मा र्मिक लोकदोहोरी गीत मेशना म्यु’जिक युट्युब च्यान’लबाट बजारमा सार्वज’निक भएको छ ।
केहि सम’य अगाडि सामा’जिक सञ्जालमा भा इरल बने’का अर्जुन विकको वास्तविक जीवनमा घटेको घ टनासँग मिल्दोजुल्दो छ । भिडियोमा पनि उनै अर्जुन विक र अञ्जलि अधि’कारी र निशा राईको जीवन्त अभिनय देख्न सकिन्छ ।
श्रीमान छा डेपछि छोरालाई पिठ्युँ’मा बोकेर रिक्सा चलाउँदै दनिक गु जारा चलाइ’रहेका अर्जु’नलाई यतिबेला सुटिङमा भ्याइनभ्याई छ । धेरैले उनको वास्तविक जीवनमा आधारित गीत’हरु लेखेर भि’डियोको पात्रमा पनि उनैलाई छानिरहेको छ ।
भा इरल भइसकेपछि अर्जुनको धेरै भि’डियो बजारमा आइसके’को छ र आउने क्रमपनि जारी रहेको उनी बताउँछन् ।
अमित बाबु रोकायले लेखेको यस गीत’मा रोशन परियारले संगीत भरेका छन् भने विनोद बाजु’रालीले एरेन्ज गरेका हुन् । विक्रम चौहानको निर्देशनमा बनेको मार्मिक गीतको भिडि’यो हेर्नुहोस । – तुफान न्युजको सहयोगमा…
प्रतिकृया दिनुहोस्