Friday, December 1

पुण्य गौतमलाई अहिले एक्का’सी के भयो ? लाइभमै आएर यसो भने (भिडि’यो सहित)

March 13, 2020 5284

आफूलाई सामजिक अभियन्ता तथा कम्युनिष्ट नेता बताउने पुण्य गौतम माथि हातʼ पात भएको छ । केही युटुब पत्रकारहरूले उनीमाथि हात’पाʼत गरेका हुन् ।

केही दिन अघि प्रह’रीको कु’टाʼई खाएकी हेमा श्रेष्ठलाई सहयोगको लागि पठाएको रकम पुण्य गौतमले हिनामि’ना गरेको भन्दै सुरु भएको वाʼदवि’वाद हात हाला’हाल को स्थिति सम्म पुग्छ।

आफूलाई ट्या’पे भनेको भन्दै एक युवाले पुण्य गौतमको कठा’लो समातेर ल’छार प’छार गर्छन । त्यस्तैमा अरु क्यामेरा बोकेकाहरुले पनि उनी माथि धा’वा बोल्छन् ।

एक व्यक्तिले प्रह’रीलाई फोन गर्न लाग्दा पुण्य गौतम आफू शौचालय जाने भन्छन् , तर त्यहा उपस्थित केहीले भने बहाना बनाएको भन्दै त्यही शौ ‘च गर्न भन्छन् ।

लगत्तै पुण्य गौतमले पनि प्रह’रीलाई फोन गरी आफु लाई अप’हʼरण गरेर केही युटुʼबर हरूले ल छार’पछार गरेर हा त’पात गरेको र ज्याज’ दी गरेको भन्दै आफू प्र’हरी कार्यालय आउन चाएको भए पनि नदिएको भन्दै प्रह’रीलाई फोन मा भन्छन् ।

फोन राखेर उठेर हिँड्नै लाग्दा उनलाई सन्तोष भन्ने व्यक्तिले समा’एर जान दिँदैनन् र उनी बे ‘होस भएर ढ’ल्छन् लगत्तै प्रह’री आइपुग्छन् । यो केही दिन अघिको घटनाको नालीबेली हो । त्यसै विषयलाई लिएर पुण्य गौतमले यस्तो प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस्