Saturday, September 23

श्रीमती’लाई ढाँटेर प्रेमिका भेट्न जादाँ कोरोना संक्र’मित भेटिएपछि….

September 9, 2020 1522

आजकल प्रायः मानिस बोली’चालीका क्रममा केहि न केहि झुट बोल्ने गर्दछन् । यस्ता झुटले सा’मान्य जीवनमा कुनै ठुलो असर नपारे पनि यसको लत भने बस्न जान्छ ।

जसका कारण मानि’सले अरुको विश्वास पा’उन झुट’को सहरा लिने गर्दछन् । तर एक मानि’सका लागी भने उनले बोलेको झुट निकै महंगो साबित भएको छ । विश्वभर कोरोना भाइरसको महा’ फैलिएका बेला एक ब्यक्तिलाई झुट बोलेर गर्ल’फ्रेण्ड भेट्न जादाँ उनी स्वयम् संक्रमित भएका छन् ।

बेलायतका एक व्यापा’रीमा कोरोना भाइ’रसको संक्र’मण भेटिएपछि उनी निकै तनावमा छन् । तर उनको त’नाव भने कोरो’नाको संक्रमण भने होइन, उनले बोलेको झुट हो ।

४० बर्षी’य बेलायती एक ब्यापारी व्यापा’रिक भ्रमणमा जाने भन्दै आफ्नी श्रीमतीलाई ढाँटेर प्रेमि’का भेट्न पुगे । बेलायत’मा नै घुम्छु भनेर निस्किएका उनी प्रेमि:का भेट्न इटाली पुगे ।

यसरी उनले आफ्नी श्रीमती’लाई झुक्याउन त सके तर इट’लीमा फैलिएको कोरोना संक्रम’ण भने बोकेर उनी बेलायत आए । जसका कारण घर फर्किए लगत्तै ती ब्यापारीमा कोरोना’को लक्षण दे’खिएको छ ।

हालसम्म उनले आफ्नी श्रीम:तीलाई आफुलाई बेलायतमै कोरोना संक्रमण भएको बताएका छन् । तर चिकि’त्सक माझमा भने उनले इटालीको भ्रमणबारे सुनाएका थिए ।

उनले श्रीम तीलाई ढाँटेर प्रेमिका भेट्न इटा’ली गएको त सुनाए । तर चिकित्सकले भने यस कुराको गोप्य:ता राखेनन्, उनीहरुले ती ब्यापारीको पोल पत्रकार माझ खो लिदिए ।

हुनत अहिलेसम्म चिकित्सकबा’हेक उनकी श्रीम’तीलाई श्रीमान् संक्र’मित भएका बारे’मा इटालीको भ्रमण र उनकी प्रेमिकाको हात छ भन्ने थाहा छैन । तर जुन दिन उनले थाहा पा’उलिन् त्यो दिन भने के होला ? स्रोत न्यूजट्रयाक

प्रतिकृया दिनुहोस्