Wednesday, November 29

बढ्यो सुनको भाउ, तोलाको कतिमा कारोबार हुँदैछ ? हेर्नुहोस्…

September 9, 2020 1657

नेपाली बजार’मा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ‘। मंगलबार तोलामा ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९६ हजार ४०० रुपैयाँ’मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महा’संघले जनाएको छ ।

सुन

यस्तै तेजावी सुन तोला’मा ९५ हजार ९०० रुपैयाँमा कारो:बार भएको छ । यसैगरी मंगलबा’रको तुलनामा रु ५ बढ्दै चाँदी बुधबा’र तोलामा १३१५ रुपैयाँमा का’रोबार भएको छ ।

प्रतिकृया दिनुहोस्