Wednesday, April 14

यातायात व्यवसायीले सार्वजनिक गाडी चलाउने मिती तोके, कहिले बाट ? हेर्नुहोस्

September 9, 2020 933

६ महिनासम्म सरका’रले कुनै विकल्प नदिएको भन्दै याता’यात व्यवसायीले सबै सार्वजनिक यातायात चलाउने घो’षणा गरेका छन् ।

यसबारे औपचारिक निर्णय बिही’बार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासं’घमार्फत गरिने महासं’घका वरिष्ठ उपा’ध्यक्ष दीपक अधिकारीले जानकारी दिए ।

बुधबार याताया’त व्यवस्था विभागमा भएको छल’फलमा महासंघसहित याताया’तसँग सम्बद्ध मज’दुर संगठनको संयुक्त बैठकले सरकारलाई सार्वज’निक सवारी साधन सञ्चालन गर्न लागि’एकोबारे जानकारी दिएको अधिका’रीले बताए ।

६ महिनासम्म सार्वजनिक सवारी’साधन ग्यारेज र बसपार्कमा थन्किदा पनि सरकारले विक’ल्प दिएन, अब थेग्ने अवस्था रहेन हामी बिहीबार यसबारे सरका’रलाई लिखित जानकारी गराउँछौँ, असोज १ देखि हा’म्रा गाडी सडकमा निस्कन्छन्,’ अधि’कारीले खबरहबसँग भने ।

कोरोनावि’रुद्ध सम्पूर्ण सुरक्षाका उपाय अपना’एर सार्वजनिक सवारीसाधन संचालन गर्ने भन्दा पनि सरका’रले निर्णय नदिएकोमा व्यव’सायीको आपत्ति छ ।

यसअतिरिक्त रूट पर’मिट, नवि’करण शुल्क र बीमाबारेसमेत सरकारले निर्णय नदिदा व्यवसायी मर्कामा परेको अधिकारीले बताए । गत चैत ११ गते लकडाउन गरिए’पछि लामो दूरीका सवारी’साधन चल्न सकेका छैनन् ।

मापदण्ड तोकेर केही दिन छो’टो दूरीका सवा’रीसाधन सञ्चालनमा आएपछि ला’मो दूरीका सवारी साधन पनि सञ्चालनमा आउने आशा गर्दा गर्दै सरकारले निर्णय नदि’दा सार्वजनिक याता’यातमा निजी क्षेत्रले गरेको करोडौँको लगानी जोखिममा परेको व्यवसायी’हरूको गुनासो छ । – खबर हब

प्रतिकृया दिनुहोस्