Thursday, August 5

आजदेखि काठमाण्डौको निषेधाज्ञा खुकुलाे, के गर्न पाइने, के नपाइने ? थाहा पाउनुहोस्

September 10, 2020 735

आजदेखि काठ’माडौं उपत्यकामा जारी निषेधा’ज्ञा थप खुकुलो बनाइएको छ। स्थानीय प्रशासनले गत भदौ ३ गतेदेखि जारी गरेको निषेधाज्ञा बुधबारदेखि थप खुकुलो बनाउने निर्णय गरि’एको हो।

काठमाडौँ उपत्यकामा निषेधा’ज्ञाका कारण जनजीवन प्रभावित भएको निष्कर्ष निकाल्दै स्थानीय प्रशासनले आर्थिक गति’विधि सञ्चालनमा सहजीकरण गरेको हाे।

भदौ ३१ गते राति १२ बजेसम्म लागू हुने उक्त आदेशा:नुसार उपत्यकामा चल्ने सवारीसाधनमा जोरविजोर प्रणा:ली लागू गरिएको र व्यापार, व्यवसायमा केही चलायमान बनाइएको छ।

उपत्यका भित्रमा १६ सिट क्षमता:भन्दा बढी क्षमताका सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चा:लन गर्न सकिने छ। भाडाका ट्याक्सीको हकमा चालक:सहित तीन जना र परिवार भित्रमा ५ वर्ष मुनिका बालबालिका दुई जनासम्म राखी चला:उन सकिने छ।

निजी सवारीसाधन (मोटर’साईकल स्कुटर समेत) स्वास्थ्य मापदण्ड पालना गरी भौतिक दूरी कायम गरेर सञ्चालन गर्न सकिनेछ। यात्रुबाहक सार्वजनिक याताया’तका साधनहरु सञ्चा’लन गर्दा स्वास्थ्य मापदण्ड अनुरुप सामा’जिक दूरी कायम हुने गरी एक लहरमा एक जना (कुल क्षमताको आधाबाट नबढ्ने गरी ) बस्ने व्यवस्था मि’लाउनु पर्नेछ।

यसरी सवा’री साधन सञ्चा’लन गर्दा चालक, सहचालक तथा यात्रुले अनिवार्य रुपमा मास्क लगा’उनु पर्नेछ। सवारी साधनको ढोका मै स्यानिटाइजर’को व्यवस्था हुुनुपर्ने, सहचालकले पञ्जा लगाउनुपर्ने तथा सवारी साधन दैनिक निसङ्क्र’मण गराएको हुनेपर्नेछ। सवारी साधन भने जोरविजोर प्रणाली’अनुसार सञ्चालन गर्नुपर्ने छ, तर मालबा:हक सवारीको हकमा भने जोरविजोर लागू हुने छैन।

सार्वजनिक सूचना’अनुसार औषधि र पानीजन्य व्यवसाय चौविसै घण्टा सञ्चालन गर्न पाउने पुरानै व्यवस्था’लाई कायम राखिएको छ। अन्य खाद्यव’स्तु, दुध, तरकारी फल:फूल, माछामासुका व्यवसाय विहान ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाउने छन्। यसअघि उक्त व्यव:साय साँझमा रोक लगा:इएको थियो।

तोकिएको मा’पदण्ड प्रयोग गर्दै वि’कास निर्माण’सम्बन्धी पसल, व्यवसाय तथा ढुवानी’का लागि सञ्चालन हुने छोटो दूरीका सवारी साधन मध्याह्न १२ बजेदेखि साँझ सात ब’जेसम्म सञ्चा’लन गर्न पाइने छ। सहकारी संस्थाहरु ११ देखि ३ बजेस’म्म सञ्चालन गर्न पाइने भएको छ।

सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसललगा’यतका पसल सोमबार, बुधबार र शनि’बार मात्रै खोल्न पाइने छ। भाँडा, भान्साजन्य र सोही प्रकृ’तिका अन्य पसल आइतबार, मंगलबार र शुक्रबार सञ्चालन हुने छन्। फर्निचर र अटो मो’वाइलसम्बन्धी पसल सोमबार र बुधबार मात्रै खोल्न पाइनेछ।

फुटपाथ पसल, ठेला व्यापार, स्टेश’नरी, ईलेट्रिकल्स, इलेक्ट्रोनिक्स, डिपार्ट’मेन्टल स्टोर विहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म खोल्न सकि’नेछ। सवारी साधन सम्ब’न्धी वर्कसप विहान ८ देखि राति ८ सम्म सञ्चा’लन हुनेछ। टेक–अवे सेवा तथा होमडे’लिभरी सेवा भने दिउँसो १२ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ।

उद्योग कलकार’खाना सञ्चालन गर्दा कामदार र कर्मचा’रीलाई आयोजनास्थलमै बस्ने, खाने व्यवस्था मिलाउन भनिए’को छ। यस्तै स्वास्थ्य मापदण्ड पालना गरी अन’लाईनन कक्षा र त्यस्ता सेवासँग मिल्ने सेवाहरु सञ्चालन गर्न सकिने छ। विदेश जाने व्यक्ति:लाई आवा:गमनमा सहजीकरण गरिने छ।

स्वाब परीक्षण गरा’एका व्य’क्तिहरु रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा बस्नुपर्नेछ। कन्ट’याक्ट ट्रेसिङमा परेका व्यक्ति’समेत स्वाब परीक्षण गरेका व्यक्तिको रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा बस्नुपर्ने छ।

अत्यावश्यक वस्तु वा सेवा अन्त’रगत पर्ने औषधि, खाद्यवस्तु, ईन्धन, खाना पकाउने ग्याँस, तरकारी फलफूल दुध, विद्युत, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आई’सोलेसन, फोहरमैला व्यवस्थापन, अस्प’ताल जाने’आउने विरामी, मृत्यु संस्का’रका लागि अनिवार्य रुपमा सह’भागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवा’री साधन भने सञ्चालन गर्न पाइने छ।

बैंक वित्तीय संस्था ने’पाल राष्ट्र बैंकको मापदण्डअनुसार’सञ्चालन हुने जनाइएको छ। उपत्यकामा भदौ ४ ग’तेदेखि निषेधाज्ञाको आदेश लागू गरिएको थियो।

निषेध गरिएका गतिविधि

खुला स्थानमा भीड:भाड, सभा लजुलुस गर्न गराउन, जात्रा, मेला, महोत्स’व, भोजभतेर सञ्चालन गर्न, धार्मि:क क्षेत्रमा दैनिक नित्य पूजा बाहेकका गति’विधि, बढी भिडभाड हुने उद्योग, कल’कारखाना, व्यापार, व्यवसाय सञ्चालन गर्न नि’षेध गरिएको छ।

यस्तै चाड’पर्व लगायत धार्मि’क तथा साँस्कृतिक कार्यक्र:ममा हुने जमघट, शैक्षिक संस्था सञ्चालन, सबै प्रकारका गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, व्यूटी पार्लर शैलुन, स्पा, स्वीमिङ पूल जीमखाना, समू’हमा खोलिने खेल, पुस्तकालय चिडियाखाना तथा सङ्ग्राहलय सञ्चालनमा रोक लगा’इएको पुरानै व्यवस्था’लाई कायम गरिएको छ ।

व्यापार व्यव’सायमा स्वास्थ्य मापदण्ड विपरित मजदु’रहरुलाई ओसार पसारमा समेत रोक लगाइ’एको छ। – डिसी नेपाल बाट

प्रतिकृया दिनुहोस्