September 10, 2020 981
नायिका एलिजा गौतम पनि पछिल्ला दिनमा समाज’सेवामा सक्रिय छिन् ।चलचि’त्रका अलावा म्यूपजक भि’डियोमा निकै बइस्त बन्दै गइरहेका बेला नायिका एलिजाले हालै राज’धानीको बस’पार्कमा पुगेर असहायहरुलाई सहयोगमा जुटेकी छिन् ।
कोरोना कहरको महा’मारी देशभर बढीरहेको समय’मा नायिका एलिजाले आँफुले सक्ने सहयोग गरेकी छिन् ।असहाय’हरुलाई सहयोग गर्न गएको समयमा आफ्नो आँखामा आँ’सु भरिएको उनले बताइन् । हेर्नुहोस् भिडियो…
प्रतिकृया दिनुहोस्