September 10, 2020 800
सुनको भाउ आज तो’लामा चार सय रुपैयाँ बढेको छ । सुन आज तोलामा ९६ हजार ८ सय रुपैयाँ कायम भए’को नेपाल सुन चाँदी व्यवसायी महा’सङ्घले जनाएको छ ।

हिजो तो’लामा सुन’को भाउ ९६ हजार ४ सय थियो । यस्तै ‘चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर तो’लाको १ हजार ३ सय २५ रुपैयाँ पुगे’को छ ।
प्रतिकृया दिनुहोस्