Tuesday, May 11

बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? हेर्नुहोस्

September 10, 2020 346

सुनको भाउ आज तो’लामा चार सय रुपैयाँ बढेको छ । सुन आज तोलामा ९६ हजार ८ सय रुपैयाँ कायम भए’को नेपाल सुन चाँदी व्यवसायी महा’सङ्घले जनाएको छ ।

सुन

हिजो तो’लामा सुन’को भाउ ९६ हजार ४ सय थियो । यस्तै ‘चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर तो’लाको १ हजार ३ सय २५ रुपैयाँ पुगे’को छ ।

प्रतिकृया दिनुहोस्