Sunday, January 17

खानामा कपाल भेटिएपछि भयो हंगामा….हेर्नुहोस्

September 10, 2020 1554

धेरै मानिस सन्की स्वभा’वका हुन्छन् । उनीहरुले हतारमा निर्णय गर्छन र फुर्सदमा पछुताउँछन् । बंगलादेशमा एक पतिले खानेकुरामा कपाल भेटेपछि पत्नीको टाउको जबर्जस्ती मुण्ड्या’इदिएका छन् ।

बब्लु मोण्डल नामक ती पति’लाई उत्तरपश्चिमी जिल्ला जोयपुर’हाटबाट प्रहरीले प’क्राउ गरेको छ । गाउँलेहरूले घट’नाको जानकारी दिएपछि प्रह’रीले मोण्डललाई पक्रा’उ गरेको हो ।

‘पत्नीले बिहान पतिलाई दूधभात खान दि’एकी थिइन् अनि त्यसमा उनले कपाल भेटे,’ स्थानीय प्रह’री प्रमुख शह’रियार खानले बताए ।

‘कपाल देखेपछि उनी रिसाए र पत्नीलाई दोष दिए । त्यसपछि उनले बिलेड लिए अनि जबर्जस्ती पत्नीको कपाल मुण्ड्याइदिए,’ उनले जानकारी दिए ।

मोण्डललाई जाना’जान गम्भी’र पीडा दिएको आ’रोप लगाइएको छ । दोषी साबित भएमा उनलाई अधि’कतम १४ वर्षको कारावास सजाय दिइनेछ ।

उनीमाथि पत्नीको इज्जत’माथि प्रहार गरेको आरोप पनि छ ।अधिकारकर्मीहरूले बंगला’देशमा महिलाविरुद्धको दमनको घट’ना बढिरहेको बताएका छन् । – खबर हब

प्रतिकृया दिनुहोस्