Tuesday, December 5

बढ्यो सुनको भाउ, तोलाको आज कतिमा कारोबार हुँदैछ ? हेर्नुहोस्

September 10, 2020 580

बिहीबार सुन चाँ’दीको भाउ बढेको छ । बुध’बार तोलाको ९६ हजार ४ सय रुपैयाँमा कारो’बार भएको छापावाला सुनको भाउ आज तो’लामा ४ सय रुपैयाँले बढेर ९६ हजार ८ सय रुपैयाँ पुगे’को हो ।

तेजावी सुन पनि आज तो’लामा ४ सय रुपै’याँले नै बढेर ९६ हजार ३ सय पुगेको छ ।चाँदीको भाउ पनि आज १० रुपैयाँले वृद्धि भएको छ । चाँदी आज तो’लामा १३ सय २५ रु’पैयाँ कारो’बार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यव’सायी महासंघले आ’ज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ९९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ५६० रुपै’याँ र प्रति १० ग्राम चाँदी’को मूल्य ११ सय ३६ रुपैयाँ कायम गरेको छ ।

प्रतिकृया दिनुहोस्