Tuesday, August 3

कोरोनाबाट नेपालमा आज ५ जनाको मृ:त्यु , यी यी जिल्लाका हुन् मृतक…

September 10, 2020 1449

केही दिन अघिसम्म निरन्तर झै दोहोरो अंक छोएको कोरोना सं’क्रमणबाट मृ त्यु हुनेको संख्या निरन्तर’रुपमा एक अं’कमा सीमित हुन थालेको छ ।

विगत ४ दिनदेखि यो निरन्तर रहदा मृ’तकको संख्या एक अंकमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’का अनुसार पछिल्लो २४ घण्टा’मा देशभर ५ जना कोरोना सं’क्रमितको मृ त्यु भएको छ ।

मृ त्यु हुनेमा ४ जना पुरुष र १ जना महिला रहेको मन्त्रा’लयले जनाएको छ । जसमा काठमा’डौंमा ५९ वर्षीय पुरुष, ८३ वर्षीय पुरुष र ५५ वर्षीया महिलाको मृ त्यु भएको छ ।

त्यसैगरी चितवनका ६२ वर्षीय पुरुष र कपिल’वस्तुका २९ वर्षीय युवकको पनि मृ त्यु भएको छ । देशभर कुल मृ तकको संख्या ३ सय १७ पुगेको छ । यो मृ त्युदर कुल संक्रमित हुनेहरुबाट ०।६३ प्रतिशत हो । – न्युज २४ नेपाल

प्रतिकृया दिनुहोस्