March 13, 2020 1278
हरेक लाइ आफ्नो जीवन बिशेष नै रहन्छ हो त्यस्तै बिशेष तर कस्टकर जीवन यापन गर्दै आएका खेम घर्ती मगरको जीवन कहानी सुन्दा मन च’सक्क बनाउछ।
जन्मेको सानै उमेर’मा बाबा’ले आमा’लाई छाडेर अर्कै बिहे गरे’पछि सड’क को बास भएका खेम र उनकी आ’मा संगै बहि’नीको जिन्द’गि निकै संघर्ष’मा बित्यो।अहिले उनि एउटा इँटा भट्टामा काम गर्छन।
उनि बहिनी र आमा पाल्न संगै गीत गाउनकै लागि इँटा भट्टमा काम गर्ने गर्दा रहेछन।राम्रो संग पढ्न पनि न पाएका रोल्पा’का खेम अहिले आफ्नो जी’वन सम्झेर अच’म्म लाग्ने बताउछन।
मिठो गाउने र हसाउने खेमले केहि समय त नमाज्जाले रूहाए।उनको बि’गतलाई सुन्ने हो भने सबैलाई रूहा’उछ।हेरौ यो भि’डियो कुरा’कानी …
प्रतिकृया दिनुहोस्