Thursday, December 7

कोरोनाबाट नेपालमा आज ५ जनाको मृ’त्यु , यी-यी जिल्लाका हुन् मृतक….

September 11, 2020 1523

नेपालमा पछिल्लो २४ घण्टा’मा थप ५ जनाको कोरोना भा’इरसको संक्रम’णका कारण मृ त्यु भएको छ । स्वास्थ्य तथा जन’संख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा’र्फत ५ जना संक्रमितको मृ त्यु भएको पुष्टि गरेको हो ।

स्वास्थ्य तथा जनसंख्ण मन्त्रा’लयका अनुसार मृ त्यु हुनेमा ४ जना पुरुष र १ जना म’हिला रहेका छन् । जसमा काठमाडौंका ७० वर्षीय पुरुष, महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुषको मृ त्यु भएको छ ।

त्यसै’गरि मोरङकी ४० वर्षीया महिलाको पनि मृ त्यु भएको छ । योसँगै देशभर कुल मृ’तकको सं’ख्या ३ सय २२ पुगेको छ । यो मृ त्युदर कुल संक्रमि’तहुनेहरुबाट ०।६२ प्रतिशत हो ।

प्रतिकृया दिनुहोस्