Thursday, December 9

यस्तो लफ’डा परेपछि प्रह’री चौकी पुगीन् युट्युवर सोनिका रोकाया….

September 11, 2020 1175

बझाङको खप्तड छान्ना गाउँपा’लिका अध्यक्ष बर्क बहादुर रोकायाको बारेमा सामाजिक सञ्जालमा जथा’भावि लेख्ने विरु’द्ध दिपेन्द्र सिंह मु’द्दा दायर गरिए’को छ ।

नेपाली कांग्रेसबाट गाउँपा’लिकाको अध्यक्ष बनेका रोकायामाथि नेकपा समर्थक सिंहले विभिन्न आ’रोप लगाउदै सामा’जिक सञ्जालमा अश्लिल र अभद्र प्रका’रको स्टाटस लेखेका छन ।

सिंहले सामा’जिक सञ्जालमा अध्यक्ष रोकाया’लाई बोका भन्दै अपशब्द प्रयोग गरेका छन् । यो सँगै भ्रष्ट्राचार गरेर छोरीका नाममा ४ करोडको घर नामसारी गर्दिएको पनि आ’रोप लगाइएको वर्ख’की छोरी तथा युट्युवर कि छोरी सोनिका रोकायाले बताइन ।

विभिन्न आरोप लगा’उदैँ आफु’लाई काम गर्ने बाता’वरणमा खलल पुुयाएको बर्खले बताए । विभिन्न सम’यमा विभिन्न आरोप लगाउदैं अश्लिल र अरा’जक भित्राउने गरेका सिंहले आफुले गाउँमा नकारात्मक किसिमको हल्ला समेत फै’लाएको तर सोनिकाले यी सबै आ’रोपहरु गलत भएको बताइन् ।

पछिल्लो सम’य गाउँमा नेकपा परित्या’ग गरेर कांग्रेसमा प्रवेश गर्ने लहर चलिरहेको समयमा दिपेन्द्रले व्यक्तिगत रुपमा रोका’याको छवि धुलमिल पार्नका लागि गैरजिम्मेवार खाल’का कुराहरु राखेको उनको बुझाई रहेको छ ।

उनले छान्ना, प्रहरी चौकीमा उजुरी दर्ता गराएकी छिन् । उजुरीपछि फरार भएका दिपेन्द्रलाई प्रहरीले अहिले खोजिरहेको छ । (फाइल फोटो) ओएस नेपाल बाट थप भिडियो हेर्नुहोस्….

प्रतिकृया दिनुहोस्