बझाङको खप्तड छान्ना गाउँपा’लिका अध्यक्ष बर्क बहादुर रोकायाको बारेमा सामाजिक सञ्जालमा जथा’भावि लेख्ने विरु’द्ध दिपेन्द्र सिंह मु’द्दा दायर गरिए’को छ ।
नेपाली कांग्रेसबाट गाउँपा’लिकाको अध्यक्ष बनेका रोकायामाथि नेकपा समर्थक सिंहले विभिन्न आ’रोप लगाउदै सामा’जिक सञ्जालमा अश्लिल र अभद्र प्रका’रको स्टाटस लेखेका छन ।
सिंहले सामा’जिक सञ्जालमा अध्यक्ष रोकाया’लाई बोका भन्दै अपशब्द प्रयोग गरेका छन् । यो सँगै भ्रष्ट्राचार गरेर छोरीका नाममा ४ करोडको घर नामसारी गर्दिएको पनि आ’रोप लगाइएको वर्ख’की छोरी तथा युट्युवर कि छोरी सोनिका रोकायाले बताइन ।
विभिन्न आरोप लगा’उदैँ आफु’लाई काम गर्ने बाता’वरणमा खलल पुुयाएको बर्खले बताए । विभिन्न सम’यमा विभिन्न आरोप लगाउदैं अश्लिल र अरा’जक भित्राउने गरेका सिंहले आफुले गाउँमा नकारात्मक किसिमको हल्ला समेत फै’लाएको तर सोनिकाले यी सबै आ’रोपहरु गलत भएको बताइन् ।
पछिल्लो सम’य गाउँमा नेकपा परित्या’ग गरेर कांग्रेसमा प्रवेश गर्ने लहर चलिरहेको समयमा दिपेन्द्रले व्यक्तिगत रुपमा रोका’याको छवि धुलमिल पार्नका लागि गैरजिम्मेवार खाल’का कुराहरु राखेको उनको बुझाई रहेको छ ।
उनले छान्ना, प्रहरी चौकीमा उजुरी दर्ता गराएकी छिन् । उजुरीपछि फरार भएका दिपेन्द्रलाई प्रहरीले अहिले खोजिरहेको छ । (फाइल फोटो) ओएस नेपाल बाट थप भिडियो हेर्नुहोस्….
प्रतिकृया दिनुहोस्