September 12, 2020 3672
भक्तपुरमा एकै परिवा’रका तीन जनाको रहस्यमय मृ त्यु प्रकरणमा प्रहरी’ले अनु’सन्धान सुरु गरेको छ। घट’नास्थलमा प्रह’रीको केन्द्रीय अनु’सन्धान ब्यूरो (सीआईबी), अपरा’ध महाशाखाको टोली र भक्तपुर प्रह’री पुगेर अ’नुसन्धान सुरु गरेको हो ।
शुक्रबार साँझ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ निकोसेराका सुदीप अधिकारी उनकी श्रीमती सुशीला अधिकारी र छोरा सुशान्तको श’व मृ’त फेला परेका थियो ।
साथै एउटा कुकुर पनि मरे’को अवस्थामा भेटिएको महानगरीय अप’राध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रातोपाटीलाई जानकारी दिए ।
प्रह:रीका अनुसार केही दिन पहिले नै घ’टना भएको देखिन्छ । मृ’तकका श’व गन्हाएको अवस्थामा फेला परेको छ । उनीहरुको ह त्या भएको हुनसक्ने प्रह’रीले जनाएको छ । – रातोपाटी
प्रतिकृया दिनुहोस्