September 12, 2020 1683
काठमाडौँमा घरको सु’रक्षाका लागि प्रयोग गरिने आग्लोले हिर्काएर एक जनाको ह’त्या भएको छ । बारा कलैया उपमहा’नगरपालिका–५ घर भई हाल काठ माडौं भाजङगल बस्ने ४८ वर्षीय शम्भु चौधरीको ह’त्या भएको हो ।
काठमाडौँस्थित कीर्तिपुर नगरपालिका–७ भाजङ’गलका ६६ वर्षीय कृष्ण महर्जनले सामान्य वि’वादमा चौधरीलाई आ’ग्लोले हिर्काएर ह’त्या गरेको प्रहरी अनुस’न्धानबाट खुलेको छ ।
आग्लोले लागेर गम्’भीर घा’इते चौध’रीको उपचारको क्रममा कीर्तिपुर मोडल अस्पतालमा मृ’त्यु भएको महा’नगरीय प्र’हरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जा’नकारी दिए ।
ह’त्या आरो’पमा महर्जनलाई प्रह’रीले निय’न्त्रणमा लिएको छ । महर्जनमाथि थप अनु’सन्धान भइ’रहेको एसपी राठौरले बताए । – तुफान न्युज
भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्