Monday, November 29

बढ्यो संक्रमितको संख्या, आज कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस्

September 12, 2020 1120

मुलुकमा थप १ हजार २ सय २ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भए’को छ । स्वास्थ्य तथा जनसं’ख्या मन्त्राल’यका अनुसार पछि’ल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार २ सय २ संक्रमित थपिएसंंगै नेपालमा संक्र’मितको कुल संख्या ५३ हजार १ सय २० पुगेको छ ।

मन्त्रालय’का अनु’सार प्रदेश १ को इलाममा १ जना, उदयपुरमा १ जना, ओखलढुंगामा १ जना, झापामा १ जना, मो’रङमा ५८ जना र सुनसरीमा १४ जनामा संक्रमण देखि’एको छ ।

त्यस्तै प्रदेश २ को धनुषामा १ जना, पर्सा’मा १० जना, बारामा १५ जना, महोत्त’रीमा ८ जना, रौतहटमा ४ जना, सप्तरीमा १० जना, सर्लाहीमा ८३ जना र सिरहामा ७ जनामा सं’क्रमण देखिएको छ ।

यता, वागमती प्रदेशको का’ठमाडौँमा ३ सय ७७ जना, काभ्रेमा २ जना, चितवनमा ९२ जना, दोलखामा १ ज’नामा पुष्टी भएको छ,

नुवाकोटमा १ जना, भक्त’पुरमा १७ जना, मकवा’नपुरमा १ सय ७ जना, रामेछापमा ७ जना, ललि’तपुरमा ३७ जना, सिन्धुपा’ल्चोकमा १ जना र सिन्धुलीमा १ जनामा भाइरस देखिएको छ ।

त्यस्तै, गण्डकी प्रदेश’को कास्कीमा ३५ जना, गोरखामा ६ जना, तनहुँमा १ जना, नवलप’रासी पूर्वमा ५१ जना, लमजु’ङमा १ जना, वाग्लुङमा ३ जना र स्याङ्जामा ७ जनामा संक्रम’ण पुष्टि भएको छ ।

यता, प्रदेश ५ को अर्घाखाँ’चीमा ३ जना, कपि’लबस्तुमा २२ जना, दाङमा २४ जना, नवलपरासीमा ३ जनामा पुष्टी भएको छ,

पाल्पामा ९ जना, प्युठा’नमा १ जना, बर्दि’यामा १८ जना, बाँकेमा ३२ जना, रुकुम पूर्वमा २ जना, रुपन्देही’मा ८१ र रोल्पामा ८ जनामा भाइरस देखिएको छ ।

त्यस्तै कर्णाली प्रदेशको दैलेख’मा ४ जना र सुर्खेतमा १८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, सुदूर’पश्चिम प्रदेशको कञ्चन’पुरमा ८ जना, कैलालीमा ४ जना र डडेल्धु’रामा २ जना र डोटीमा १ जना’मा संक्रमण पुष्टि भएको छ । – न्युज २४ नेपाल

प्रतिकृया दिनुहोस्