Tuesday, March 28

दुःखद खबर- खुकुरी प्र:हार गरी एक महिलाको ह त्या

September 12, 2020 1676

उदयपुरको कटारी नगरपालिकामा–११ लखन’थुम्कामा खुकुरी प्र’हार गरी एक महिलाको ह त्या गरिएको छ । इलाका प्र’हरी कार्यालय कटारीका डीएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार शनिबार बिहान स्थानीय २५ वर्षीय रोशन राना मगरले छिमेकी ४२ वर्षीया डोरकुमारी राउतको ह’त्या गरेका हुन् ।

‘मगरले राउतको घरमै पुगेर टाउको, ढाड र हातमा खु’कुरी प्र’हार गरेको देखिन्छ’, डीएसपी भण्डारी क्षेत्रीले भने । ह त्या गरेको आ’रोपमा मगरलाई कटारी ११ हात्तीसुडेको हुपटार जंगलबाट नि’यन्त्रणमा लिइएको पनि उनले जानकारी दिए ।

अहिले घट&नाबारे थप अनुसन्धान भइरहेको उनले बताए । मृ तक महिलाको श व पोष्टमा’र्टमका लागि क’टारी अस्पताल ल्याउँदै गरेको पनि डीएसपी भण्डारीले जानकारी दिए । कटारी नगरपालिका ११ का वडा अध्यक्ष सरोज बुढाथो’कीले लागूऔ’षधमा लठ्ठिएर ह त्या गरेको हुन सक्ने बताए ।

‘बिहान कटारी बजार गएर लागूऔ’षध से’वन गरेर फर्केको देखिन्छ’, अध्यक्ष बुढाथोकीले भने, ‘लागूऔ’षध से’वन गरी बेहो’स मै ह त्या गरेको हुनुपर्छ । बिहान करीब ९ बजे तीर घरमै आएर घरबाट निकालेर टाउको, ढाड र हातमा खुकुरी प्र’हार गर्दै सय मीटर तलसम्म लगेका छन् ।’ – न्युज२४ नेपाल

प्रतिकृया दिनुहोस्