Wednesday, January 27

१ सय वर्षीय बृद्धले कोरोना भाइरस’लाई जिते

March 13, 2020 625

को’रोना भाइर’सको संक्रम’णबाट बढी उमेरका मानिसको बाँच्ने सम्भावना न्यून हुन्छ । वृद्धवृद्धालाई निमो’निया भइहाल्ने सम्भावना पनि बढी हुन्छ । तर, चीनमा एक सय वर्षका वृद्धले को’रोना भाइर’सलाई जितेका छन् ।

चि’नियाँ समाचार संस्था सि’न्ह्वाका अनुसार को’रोना भा’इरस संक्र’मित एक सय वर्षीय वृद्ध आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी को’रोना भाइर’सको संक्रमण’बाट पूर्ण मुक्त भएपछि घर फर्किएका हुन् ।

एक सय वर्षका ती वृद्धि भाइरस’लाई जित्ने एक सय वर्ष पुगेका पहिलो वृद्ध भएका छन् । हुबईको अस्पतालबाट उनी ८० जना अन्य संक्र’मणमुक्त सँगै डिस्चार्ज भएका हुन् ।

ती वृद्धि १९२० को फेब्रुअरीमा जन्मि’एका हुन् । उनले हालै’मात्र एक सय वर्षको जन्मदिन मना’एका थिए । उनी २४ फेब्रुअरीमा अस्पताल भर्ना भए’का थिए ।

प्रतिकृया दिनुहोस्