Sunday, September 24

चर्चित हाँस्य कला’कार देवी’राम पराजुली ‘भोकलाग्यो’लाई कोरोना संक्र’मण….

September 12, 2020 1813

चर्चित हाँस्यक’लाकार देवीराम पराजुली ‘भोकलाग्यो’ लाई कोरोना संक्रमण भएको छ । आँफु’लाई कोरोना संक्रम’णको पुष्टि भएको जान’कारी दिँदै ‘भोकलाग्यो’ ले सामाजिक संजाल मार्फत आफ्ना फ्यान र शुभचिन्तक’लाई जानकारी गरा’एका छन् ।

जिरे खुर्सानीमा भोक लाग्यो भूमिकामा अभि’नय गरेर चर्चामा आएका कलाकार भोकलाग्यो अहिले आराम गरिरहे’को र आँफुलाई सुधार हुँदै गएको उल्लेख गरे’का छन् । हेर्नुहोस् उनले पोष्ट गरेको स्टा’टस जस्ताको त्यस्तै :

स्टाटस

उनले कोरोना लागेको समयमा केही अ’सहज भएको भएता पनि अहिले भने आँफुमा आत्म’विश्वास बढेको र कोरोना’लाई जित्ने प्रति’क्षामा रहेको उनले सामाजिक संजा’लमार्फत जनाएका हुन् ।

प्रतिकृया दिनुहोस्