सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभि’जनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलि’भिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् ।रवि लामिछाने अ’हिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनता’संग कार्यक्रम चलाउछन्।
भ्रष्टाचार, कर्मचारी’तन्त्रमा देखिए’को लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइर’हेका ठगिका घटना’लाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।
रबि लामिछाने अहिले सबै’को मन मुटुमा बसेका छन् । उनले गरेका कामहरु उदाहरणिय छ । उनको साथ’मा करौडौ जनता छन् । उनी नेपाली युवाको आइडल मानिन्छन् ।
रवि लामिछानेको जीवनको आरोह-अवरोह
१३ सेप्टेम्बर सन् १९७४ मा भक्त’पुरको बागेश्वरीमा जन्मिएका रवि लामिछाने किशोरावस्थामै कार्य’क्रम चलाउँथे । दाजु हरिशरण लामिछाने रेडियो नेपालका समाचार’वाचक हुनुले उनमा आवाज’को दुनियाँमा काम गर्ने प्रेरणा मिलेको थियो ।
तर, उनी देशभित्र लामो समय बसेनन् । मिडि’यामा काम गरिसकेका उनी मिडियामै काम गर्नेगरी स्वदेश फर्किए । गिनिज बुकमा नाम लेखाउने देखि जनताको समस्या उठा’एर चर्चामा आए । चर्चासँग पटक पटक विवादमा आएका उनी हिरा’सतसम्म पुगेर धरौ’टीमा रिहा भए । उनको आरोह र अवरोहले भरिएको जीवन यस्तो छः
रवि लामिछानेले आफ्नो प्रार’म्भिक शिक्षा भृकुटी माध्यमिक विद्यालय’बाट लिए । एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएका उनी प्रतिभाशाली छात्रका रुपमा चिनिन्थे । विद्याल’य जीवन’मा साहित्य र कलामा समेत लागेका थिए । विद्यालय जीवनपछि उच्च अध्यय’नको लागि रत्न राज्य लक्ष्मी क्याम्पसमा भर्ना भएका थिए ।
तर, आइएभन्दा माथिको अध्यय’न गर्न सकेनन् । त्यस’पछि उनी अमेरिका बसाईँ सरे । संयुक्त राज्य अमेरिका’को बसाईमा फास्ट–फूड चेन जस्ता विभिन्न क्षेत्रमा व्यवस्थापकको रूपमा काम गरे । बोल्न सिपालु र आकर्षक जीउडालका उनी त्यहाँ पनि नेपाली’हरुमाझ लोकप्रीय थिए ।
पूर्वपत्नी इशा र छोरीसँग अमेरिकामा:
रवि लामिछानेको व्यक्तिगत जी’वनका सुख दुःख उत्तिकै रोचक छ । विद्यालय जीवनमै प्रेममा परेका थिए लामिछाने । उनले आफ्नै स्कुल जीवनकी प्रेमि’का इशा लामिछाने’सँग किशो’रावस्थामै विवाह गरेका थिए । उनीहरुका दुई छोरी पनि छन् ।
सन् २०१८ मा उनी’हरुले २५ वर्षको वैवा’हिक सम्बन्धको अन्त्य गरे । यसले निकै चर्चा पायो । रवि र इशाबीच मिडि’यामा जुहारी जस्तै पर्यो । सँगै जिउन कसम खाएको जोडीले २५ वर्ष’को वैवाहिक जीवन अन्त गर्नुमा एक अर्का’लाई दोषी देखाए । रवि स्वेदश फर्किए, इशा अमेरिकामै बसिन् ।
रविसँग अमेरिका’को ग्रीन’कार्ड भएको विषय बाहि’र समेत आएको थियो । तर, उनले पछि ग्रीन’कार्ड त्यागेको घोषणा गरे । उनी सन् २००७ देखि २०१७ सम्म अमेरिकी नाग’रिक रहेको तथ्य भेटिन्छ । एक दशक अमेरिका बसाईँपछि फर्किएपनि उनले ग्रीनका:र्ड छाडेका थिएनन् । यो विषय बाहिर आए’पछि उनले ग्रीनकार्ड त्यागेको घोषणा गर्दै नेपाली हरियो पासपोर्टमा विदेश यात्रा गरेको सार्वज:निक गरेका थिए ।
२०१९ मा रविले’ चलचित्र विकास बोर्ड’की पहिलो महिला अध्यक्ष निकिता पौडेलसँग विवाह गरे । निकिता पनि पार’पाचुके गरेर बसेकी थिइन् । उनको पनि छोरी छिन् । दुवै’जनाले मन मिले’पछि विवाह गरेका थिए । दुवैले अदालती विवाह दर्ता गरी हिन्दु परम्परा अनुसार विवाह गरे ।
यो विवाह नेपालमा भएको चर्चि’त विवाहमध्येको हो । निकिता चलचित्र निर्माता तथा राष्ट्रिय प्रजा’तन्त्र पार्टीका नेता उद्धव पौडे’लकी छोरी भएकीले पनि विवाहले चर्चा पायो ।
निकितासँग रविको विवाह
रवि लामिछाने जोखिम मोल्ने सेलि’ब्रिटी हुन् । उनले २०१३ अप्रिल ११ देखि १४ सम्म टि’भीमा लगा’तार ६२ घण्टा १२ मिनेट टक शो चलाएर विश्वमै सबैभन्दा लामो स’मय कार्यक्रम प्रस्तुत ग:रेर गिनिज बुकमा नाम लेखाए ।
बुद्ध वाज बर्न इन नेपाल शिर्षकमा टक शो चलाएर रवि चर्चामा आए । सिधा कुरा प्रधानमन्त्री’सँग चलाएर चर्चा बटुलिसकेका उनलाई गिनिज बुकमा नाम लेखाउने टक शोले लोक’प्रीय बनायो । त्यसपछि सिधा कुरा जनतासँग कार्य:क्रमले लोक’प्रीयताको शिखर’मा पुर्यायो ।
रविले “सिधा कुरा जनता सँग” भन्ने न्यूज २४ मा आफ्नो टेलिभिजन शो चलाउँदै आ’एका थिए । त्यसपछि उनले उक्त टेलिभिजन छाडेर ग्यालेक्सी 4k टेलिभिजन खोलेर जनताको मन छुने कार्यक्रम सञ्चालन गर्न थाले । यस शो मार्फत, उनले समाज, देश र व्यक्ति’हरू सम्बन्धी वास्त’विक तथ्यहरू देखाएर सरकारी निका’य र मानिसहरूलाई सचेत र सतर्क गराए ।
जासुसी तरिकाले खोजी समाचार पस्केर रविले धेरैको ध्याना’कर्षण गराए । मूलधारको पत्रकारिता’भन्दा भिन्न शो चलाएर रवि धेरैका प्रीय भए । बहु’मुखी प्रतिभा भएका रवि गीत लेखनमा पनि सुनिएको नाम हो । उनको लोक’प्रीय गीतहरु नविन भट्टराई र रामकृष्ण चित्रकार जस्ता कलाकारले गाएका छन् ।
रवि लामिछानेका लागि केही समय चुनौती’पूर्ण रह्यो । आफ्नै पूर्व सहकर्मी शालिकराम पुडासैनीले आ त्मह त्या गर्नु अघि भिडियो बाहिर आयो । जसमा रवि लामिछाने’सहित युवराज कँडेल र अस्मिता कार्कीका कारण आ’त्मह’त्या गरेको भनिएको छ ।
यसैका आधारमा प्रहरीले तीनैजनालाई आ’त्मह’त्याको दुरु’त्साहनमा प’क्राउ गर्यो । रवि लामिछाने प’क्राउ घ’टनाले देशभित्र र बाहिर समेत चर्चा पायो । रवि लामिछानेलाई अदा’लतले धरौ’टीमा छाड्न आ’देश दियो । उनी नायकको शैलीमा हि’रासतबाट निस्किए ।
लामिछाने लोकप्रीय रेडियो पत्रकार हरिशरण लामिछानेका भाई हुन् । हरिशरणको आवाज धेरैका लागि परिचित नै छ । रविको नाम चर्चामा आएको केही वर्षमात्र भएको छ । हरिशरणले रवि अप्ठ्यारोमा पर्दा खुबै साथ दिए । उनले अभिभावकका रुपमा भाईका लागि योगदान पुर्याए ।
उनले हालै मात्र पत्रकारिता छाडेर राजनीतिमा होमिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ता गराएर उनी राजनीतिमा लागेका हुन् ।
प्रतिकृया दिनुहोस्