Friday, September 22

आज डलर सहित अन्य देशको मुद्राको भाउ हेर्नुहोस्…

September 13, 2020 1142

आइतबार अमेरिकी डलर १ को खरिदर ११७ रुपैँया ३६ पैसा का’यम भएको छ।

गत बुधबार:सम्म उका’लो यात्रामा रहेको अमे’रिकी डल’रको मूल्य शुक्रबारसम्म पुग्दा ११७ रुपैयाँ २४ पैसामा कारोबार भएको थियो। शनिबार ११७ रुपैयाँ ३६ पैसामा उक्लिए’पछि आइत’बार सोही स्थान कायम गरेको छ। ।

नेपाल राष्ट्र बैंकको तथ्या’ङ्क अनुसा’र आइ’तबार अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ३६ पैसा, विक्रि’दर ११७ रुपैयाँ ८४ पैसा रहेको छ। यूरोपीयन यूरो १ को खरिद’दर १३८ रुपैयाँ ७८ पैसा वि’क्रिदर १३९ रुपैयाँ ४९ पैसा रहेको छ।

यस्तै, पाउण्ड स्टर्लिङ १ को खरिद’दर १५२ रुपैयाँ २९ पैसा, विक्रिदर १५३ रुपैयाँ ०७ पैसा रहेको छ। अष्ट्रे’लीयन डलर १ को खरिददर ८५ रुपैयाँ २२ पैसा, विक्रिदर ८५ रुपैयाँ ६५ पैसा रहेको छ।

साउदी रियाल १ को खरि’ददर ३१ रुपैयाँ २६ पैसा, ३१ रुपैयाँ ४२ पैसा रहेको छ। यूएई दिराम १ को ख’रिदर ३१ रुपैयाँ ९२ पैसा, विक्रिदर ३२ रुपैयाँ ०८ पैसा रहेको छ।

यस्तै, कुवेती दिनार १ को खरिददर ३८३ रुपैयाँ २५ पैसा, विक्रीदर ३८५ रुपैयाँ २१ पैसा रहेको छ। मले’सियन रिंगेट १ को खरिददर २८ रुपैयाँ १५ पैसा विक्रि’दर २८ रुपैयाँ ३० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् तालिकामा

प्रतिकृया दिनुहोस्