स्र्पस्श्मस्अअङ्कसटीक राजमा’र्ग अन्तर्गत रुपन्दे’हीको देवदहमा टि’परको ठक्करबाट प्रहरी जवानको मृ त्यु भएको छ ।
कपिलवस्तु जिल्लाको कपिल’वस्तु नपा ४ तौलिहवा बस्ने वर्ष ३३ का प्रहरी जवान अमित श्रे’ष्ठको लुम्बिनी प्रादेशिक अस्प’ताल बुटवलमा मृ त्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ८९९ नं.को टि’परले पश्चिमतर्फ आउँदै गरेको ध१प ९७९५ नं.स्कुटीमा सवा’र प्रहरी जवानलाई ठक्कर दिँदा उनको उपचा’रका क्रममा मृ त्यु भएको प्रदेश प्रहरी कार्यालय दा’डले जनाएको छ ।
अर्की एक प्र’हरी जवान घा’ईते भएकी छन् । घा’इते हुनेमा रुपन्देहीको सैनामैना नपा ४ बस्ने वर्ष २३ की प्रहरी जवान सन्तो’षी थारु रहेकी छिन् ।
मृ’तक श्रेष्ठ ईलाका प्रहरी कार्या’लय बुर्तिवाड. बाग्लुड दरबन्दी रही हाल जिल्ला प्र’हरी कार्यालय बाग्लुडमा कार्यरत थिए । घाई’ते था’रुको दरबन्दी ईलाका प्रह’री कार्यालय बलेवा बाग्लुङ दरबन्दी रही हाल जिप्रका.बाग्लुङमा कार्यरत रहेको प्रह’रीले जनाएको छ ।
उनको लुम्बिनी प्रादेशिक अस्पता’लमा उप’चार भइरहेको छ । ठक्कर दिने टिपर नियन्त्रणमा छ भने चालक फरार रहेको प्रह’रीले जनाएको छ । – न्युज२४ नेपाल (फाइल तस्बिर)
प्रतिकृया दिनुहोस्