Thursday, March 23

दुखद खबर: छतबाट खसेर एक मजदूरको मृ’त्यु…

September 13, 2020 1520

जाजरकोटको भेरी नगरपालिका– ४ शान्तीचौ’तारामा रहेकाे रूकमे’ली होटल एण्ड लजको छत’बाट खसेर सल्यानका एक मजदूरको मृ त्यु भएको छ ।

मृ त्यु हुनेमा सल्यान जिल्ला’को कुमाख गाउँपालिका- ३ का ३९ वर्षीय किरण थापा रहेको प्रह’रीले जनाएको छ । प्रह’रीका अनुसार बेलुका कामको सिलसि’लामा स्थानीय हाेटल’को छतबाट खसेर मृ त्यु भएको हो ।

थापा विगत केही दिनदेखि जाजर’कोटमा ज्याला-मजदुरी गर्दै आएका थिए । थापाको श’व अहिले जिल्ला अस्पताल जाजर’कोटमा राखिएको प्र’हरीले जनाए’को छ ।

उनका आफन्त भने अहिले’सम्म कोसैलाई पनि सम्पर्क हुन सकि’रहेको छैन । सम्पर्क गर्ने प्रयासमा रहेको प्र’हरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्