धरानकी २२ बर्षीया सोनी हाङ्मा लिम्बुको ह’त्या भएको दाबी गर्दै माइती पक्षले थप अनुसन्धा’नका लागि कानुनि प्र’क्रिया अ’गाडी बढाई सकेका छन।
सुरुमा उनले आ त्मह त्या गरेको भनीए पनि मृ तक सोनीको परिवारले मृ’त्यु शंका’स्पद भएको बता’उँदै मंगलबार इलाका प्रह’री कार्यालयमा जाहेरी दिएका थिए ।
माइती पक्ष भन्छन – ‘हामीलाई सोनिको कुन समयमा मृ’त्यु भयो त्यो समेत थाहा थिएन ।
सोम’बार दिउँसो करीब १२ बजेको सम’यमा सोनिको वुवा’लाई छोरीले झु’ण्डि’एर आ’त्म’ह’त्या गरेको खबर आयो ।’ उनले भने, ‘हामी तुरून्त धरान आइपुग्दा रातीको ११ बजे’को थियो । सोमबार राती मात्र आइ’पुगेकोले गर्दा मंग’लबार विहान मात्र श’व हेर्ने र बुझ्ने काम भयो ।’
मृ’तकका माइती पक्षले जा’हेरी दिए’पछि गत बुधबार केटाको बुवा ६१ वर्षीय भीम माबो, केटाको दुई दिदी २८ बर्षीया सन्जु माबो र २५ बर्षीया वि:मला माबो र केटाको भाई २० वर्षीय हेम’कुमार माबोलाई पक्रा’उ गरेको छ ।
यसै बीच मृ’तक सोनीको साथिसंग भएको कुरा’कानीको अडियो सार्बज’निक भएको छ । उनको आफ्नै साथि’संग गरिएको कुरा’कानी र अडियो तल सुन्न सकिनेछ ।
भिडियो हेर्नुहोस….
प्रतिकृया दिनुहोस्