Tuesday, July 27

मृत’क सोनी लिम्बुको गोप्य भ्वाईस रेकर्ड बाहि’रियो (अडियो सहित) हेर्नुहोस्…

September 14, 2020 1380

धरानकी २२ बर्षीया सोनी हाङ्मा लिम्बुको ह’त्या भएको दाबी गर्दै माइती पक्षले थप अनुसन्धा’नका लागि कानुनि प्र’क्रिया अ’गाडी बढाई सकेका छन।

सुरुमा उनले आ त्मह त्या गरेको भनीए पनि मृ तक सोनीको परिवारले मृ’त्यु शंका’स्पद भएको बता’उँदै मंगलबार इलाका प्रह’री कार्यालयमा जाहेरी दिएका थिए ।

माइती पक्ष भन्छन – ‘हामीलाई सोनिको कुन समयमा मृ’त्यु भयो त्यो समेत थाहा थिएन ।

सोम’बार दिउँसो करीब १२ बजेको सम’यमा सोनिको वुवा’लाई छोरीले झु’ण्डि’एर आ’त्म’ह’त्या गरेको खबर आयो ।’ उनले भने, ‘हामी तुरून्त धरान आइपुग्दा रातीको ११ बजे’को थियो । सोमबार राती मात्र आइ’पुगेकोले गर्दा मंग’लबार विहान मात्र श’व हेर्ने र बुझ्ने काम भयो ।’

मृ’तकका माइती पक्षले जा’हेरी दिए’पछि गत बुधबार केटाको बुवा ६१ वर्षीय भीम माबो, केटाको दुई दिदी २८ बर्षीया सन्जु माबो र २५ बर्षीया वि:मला माबो र केटाको भाई २० वर्षीय हेम’कुमार माबोलाई पक्रा’उ गरेको छ ।

यसै बीच मृ’तक सोनीको साथिसंग भएको कुरा’कानीको अडियो सार्बज’निक भएको छ । उनको आफ्नै साथि’संग गरिएको कुरा’कानी र अडियो तल सुन्न सकिनेछ ।

भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्