Friday, June 9

मनकामनाको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस्

March 14, 2020 2353

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

समय राम्रो रहेकोले भौति’क सम्पति तथा वि’लाशी बस्तुको व्यापार गरि मनग्गे धन सम्पति जोड्न सकिनेछ । लामो दुरिको व्यापारी’क यात्रा हुनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि सफल’ता हात पार्न सकिनेछ ।

मध्यान्हबाट सामान्य बिवाद’ले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना सम’स्या बल्झने तथा नया सम’स्या’हरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चि’ए पनि भनेजस्तो उपलब्धि नहुदा तना’ब बढ्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बिभिन्न अवसर आउने तथा स्रोत साभन जुट्नाले महत्वपुर्ण कामहरु समय’मानै फत्ते गर्न सकिनेछ । व्यापार व्यावसा’यमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने मिठास बोलिको माध्यय’मबाट अरुलाई प्रभावमा पारेर काम लिन सकिनेछ ।

पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउदै प्रतिष्पर्धिहरुलाई उछिन्न सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्ति हुनेछ भने नयाँ नयाँ सामानको हात लागी हुने योग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पुराना बिवा’दित बिषयहरुको फैस’ला तपाईकै पक्षमा हुने हुदा मन प्रशन्न हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रु’ता राख्नेहरु आफै किनारा लाग्नेछन् ।

शिक्षा तथा नोकरिमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई धेरै पछा’डि छोड्न सकिनेछ । नया प्रकृतिको व्याव’साय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयो’ग पाईने हुदा दैनिकी स’हज रुपमा अगाडि बढ्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बिहानको समय मध्ययम रहेकोले घरेलु तथा अन्य स’मस्याले सताउनेछ । आफन्त तथा घर भित्रकै मानिस सँग मनमु:टाब सिर्जना हुन सक्छ ध्यान दिनुहोला । मध्यान्ह’बाट समय राम्रो रहेकोले सवारि साधन तथा भौतिक सम्पति लाभ हुँने तथा चिठ्ठा पर्ने यो’ग रहेकोछ । व्यावसा’यबाट भनेजस्तो नाफा कमाउँन सकिने हुँनाले अन्य क्षेत्रमा पनि रुपैया पैसा लगानि गर्न आट आउँनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आफ्नो भन्दा अरुकै काम’मा समय बित्ने हुँदा आफ्नो काम थाति रहनेछन् । सामाजिक तथा राज’नितिक बिषयहरु’को उठान आज नगर्नु नै उचित हुनेछ किनकि त्यस्ता बिषयसँग सम्बन्धित मुद्दाह:आज किनारा लाग्ने छैनन् ।

घ’रजग्गा तथा सवारि साध’नको खरिद बिक्रिबाट सन्तोषज’नक नाफा कमाउँन सकिनेछ । आधु’निक कृषि प्रणालि तथा पशुपालन व्याव’सायमा लगानि गर्न सके आम्दानि बढाउँन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

छोटो तथा महत्वपुर्ण यात्राको तय हुनेछ भने पराक्र’म बढेर जाने हुँनाले शाहसिलो काम गर्ने जोस जाग’र बडेर आउँनेछ । कुसस्कार तथा अन्धबि’श्वास बि’रुद्ध क’लम चला’एर तपाईबाट समा’जमा जनचेतना फैलाउने काम हँुनेछ । लामो समय देखि अल्झेर बसेका बिवा’दित बिषयहरु हल हुनेछन् भने अदाल’त तथा न्यायल’यबाट हुने न्यायि’क निर्णय’हरु तपाईकै पक्षमा हुनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

गित संगित तथा कला सा’हित्यमा समय लगानि गर्नेहरुका लागि आजको दिन उत्तम रहेको छ । पारिवारिक जमघ:टमा सह’भागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अव’सर मिल्नेछ । कुटुम्ब सँगको सम्बन्धमा नयाँ आयामको बिकास हुनेछ ।

बिद्या तथा प्रतिश्पर्धामा अरुलाई हरा’ई नतिजा आफ्नो पोल्टोमा पार्न सकि’नेछ । व्यापार व्यावसा’यमा सोचेजस्तै आम्दानि हुनेछ भने नयाँ नयाँ कामको प्रश्ताब आउँनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

माया प्रेममा नजिक हुने समय रहेकोछ भने घर परिवा’र तथा आफन्तको साथ सह’योग पाईनाले मन प्रशन्न रहनेछ । समाज’सेवामा समय दिन सक्दा मान तथा सम्मान’मा बृद्धि भएर जानेछ । बिलाशी तथा भौतिक सम्पति तथा बस्तुको प्रयोग मार्फत रमाई’लो गरि दिन बिता’उन सकिनेछ ।

अध्ययन तथा अध्याप’नमा समय दिनेहरुले भनेजस्तो सफलता हात लाग्नेछ ।बिहानको समयमा लामो दुरि’को विदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशी सानमानको व्यापार फस्टाएर जानेछ । स्वास्थ्यको ख्याल गर्नुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बिहानको समय राम्रो रहेकोले पढाई लेखाईमा चाहेको सफलता हात लाग्ने हुँनाले सफलताका सिडिहरुरु चुम्न सकिनेछ । चाहेका बस्तु तथा ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ । मध्यान्हबाट खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा सम’स्या बढाउनेछ भने औषधि उपा’चार खर्च बढेर जानेछ भने खानपानमा ध्यान नदिदा पनि स्वास्थ्यमा स’मस्या देखिन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

व्यापार व्यावसा’यमा दैनिक भन्दा आम्दानि बढ्नेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । सोचेभन्दा बढीनै पारिश्र’किम पाईने हुदा मन प्रशन्न हुनेछ ।

पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाज’मा दाम तथा नाम दुवै कमा’उन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनहरुका लागि सम’य उत्तम रहेकोछ । दाजुभाई तथा आफन्त’को साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बुवा आमा तथा अग्रजहरु:बाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्या’उन सकिनेछ । अवसरहरुको सदु’पयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासा’ट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशु’पालन व्यावसायबाट मनग्गे आम्दानि हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समाजमा लोकप्रिर्य काम गरि दाम तथा दाम दुवै कमाउँन स’किनेछ भने राज्यको तर्फबाट सम्मा’नित हुँने योग रहे’कोछ । राजनिति तथा समाजसे’वामा अरु’को मन जित्दै तथा अरुलाई प्रतिष्प’र्धामा हराउँदै पद पाउँने प्रसस्त सम्भावना रहेकोछ ।

धर्म कर्ममा मन जानेछ भने धा’र्मिक तथा शैक्षि’क यात्रा हुनेछ । बिहानको समय मध्य’यम रहेकोले भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला । – तारानाथ

प्रतिकृया दिनुहोस्