कलाकारिता क्षेत्रमा त्याे भन्दा म के कम भन्ने हुन्छ नै ।
यस क्षेत्रमा रिस गर्ने धेरै हुन्छन्, हुन त मान्छेले जे जस्ताे काम गर्दा पनि काेहि न काेहि दुस्मन त हुन्छन् नै । यसैगरी, बलिउ’डका दुई चर्चित अभि’नेता हुन् आमिर खान र अक्षय कुमार ।
आमिर खान वर्षको एउटा फिल्म गर्न रुचाउँछन् भने अक्षयको चारवटा जति फिल्म प्रत्येक वर्ष आउने गर्छन् । पछिल्लो स’मय कमा’ईको मामिलामा अक्षयले सबै’लाई पछाडि पारेका छन् ।
आमिर खानको फिल्म कयामत से कयामत तक सुपर हिट भएको थियो । उक्त फिल्मपछि उनलाई फिल्म’को ओइरो नै ला’गेको थियो । आफ्नै काका नासिर हु’सेनले निर्माण गर्न लागे’को फिल्म जो जिता वोही सिकन्दरका लागि उनी छा’निए । अक्षय कुमार भने बलि’उडमा आफ्नो स्थान बनाउन कोशि’स रहेका थिए ।
अक्षय कुमारलाई बि ग्रेड वा सी ग्रेडका फिल्महरु’को अफर मात्र आएका थिए । त्यही कारण पनि ए ग्रेड फिल्मका लागि उनी कोशिस गरिर’हेका थिए ।
अक्षय कुमारले पनि सेडेण्ड लि’डका लागि अडिसन दिए । तर, उनलाई चान्स नदिई दिप’क तिजोरी’लाई अफर दिइए’को थियो। अक्षयले आफुलाई रिजेक्ट गर्नुको कारण बार’म्बार सोधेका थिए ।
तर, अन्ततः आमिर’को साथी भएकै कारण दिपक’लाई चान्स दिइएको बताएपछि अक्षय रिसले आगो भएका थिए । उनले अडिशन गरेर नाटक देखाउनु पर्ने जरुरत नै थिएन, किन नाटक गरि’यो भन्दै प्रश्न गरेका थिए ।
उक्त दिन उनले ठुलो पाठ सिकेको भन्दै आमि’रसँग काम नगर्ने कसम नै खाए । फिल्म रुस्त’मका लागि आमिर खानलाई अफर गरिएको थियो। तर, पासा पल्टिए झै यस पटक अक्षयले आमि’रको मुख:बाट उक्त फिल्म खोस्न स:फल भएका थिए ।
उक्त फिल्मले बक्स अफिसमा सा:नदार कमाई गर्न सफल भएको थियो । आज’सम्म पनि यी दुईले अभिनय गरेको फिल्म: दर्शक’हरुले देख्न पाएका छैनन् । – हिमालयन डट कम बाट
प्रतिकृया दिनुहोस्